पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममकाबीच अवार्डको जानकारी गराइयो । नेपाली फिल्मलाई विश्वस्तरमा पु¥याउने उद्देश्यले सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको यो बर्ष २०२२ जुलाई ३ तारिखमा आयोजना हुने आयोजकले जनाएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को संयुक्त आयोजना रहने अवार्डमा ‘एटिए एभरेष्ट इन्स्यूरेन्स&rsqu