काठमाडौं, चैत १ । पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२२ यसपटक अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा हुने भएको छ । नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रवर्द्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रवर्द्धनका लागि कलाकारबीच पुनर्मिलन, भेटघाट र संवाद गराउने अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको भनाई छ । नेपाल […]