माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भएको छ । अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, छ उपाध्यक्ष, महासचिव एक, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारी रहने विधानमा प्रस्ताव गरिएको छ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्द सत्रमा नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।  पदाधिकारी...

सम्बन्धित सामग्री

केन्द्रीय कमिटी घोषणा गर्दै माओवादी केन्द्रको महाधिवेशन सकियो

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई बताए । प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६ जनाको नामावली बन्दसत्रमा बाचन गरेसँगै त्यसलाई पारित गरिएको छ।  माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने बताइएको छ। माओवादीको महाधिवेशन पुस ११ देखि प्रज्ञा भवन कमलादीमा बसेको थियो ।

अध्यक्ष प्रचण्डले २९९ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै

नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ ।  बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएका जानकारी दिएका हुन् । बैठकपछि स्थायी कमिटी सदस्य गणेश शाहले अब सुरु हुने  बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर प्रस्ताव गर्ने जानकारी दिए । बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै

१५ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी हलबाटै घोषणा गर्ने माओवादीको तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गर्नुका साथै निर्वाचन कार्यतालिका संशोधन गरेको छ । शनिबार साँझ तेस्रो पटक सुचारु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो । माओवादी केन्द्रका एक स्थायी

माओवादी केन्द्रीय समिति दुई अंकको बनाउन सुझाव, वाईसीएलबारे प्रष्ट पार्न माग

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी दुई अंकको बनाउन सुझाव आएको छ । बन्दसत्रमा उपत्यका विशेष प्रदेश समूहको छलफलबाट निस्किएका निष्कर्ष सुनाउँदै टोली नेता जगत सिम्खडाले केन्द्रीय कमिटी दुई अंकको बनाउन सुझाव आएको बताए । हाल माओवादीको विधानमा केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने प्रस्ताव रहेकामा सिम्खडाले ९९ सदस्यीयमै सीमित गर्न सुझाव दिएका हुन् । यस्तै उनले वाईसीएलबारे विधानमा जबस मोर्चा भनिएको भन्दै वाईसीएल सहायक संगठन हो कि जबस मोर्चा हो भन्ने प्रश्न गर्दैै यसबारे प्रष्ट परिनुपर्ने धारणा रा

माओवादीको प्रस्तावित विधान : वरिष्ठसहित ७ उपाध्यक्ष, २९९ को केन्द्रीय कमिटी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन्। पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ। विधानमा पदाधिकारी समावेशी बनाइने गुरुङले बताए। केन्द्रीय कमिटीको १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ। विधानमाथि प्रतिनिधिहरुको समूहगत रुपमा

माओवादीको केन्द्रीय कमिटीको आकार बढ्ने

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार केही बढ्ने बताए । ‘बैठकमा प्रस्ताव भएको छ, २९९ सदस्यीय भन्दा केही प्लस हुन्छ ।’नेकपा माओवादीको अन्तरिम विधानमा केन्द्रीय कमिटी सदस्यको संख्या २९९ सदस्य रहने भनिएको छ । तर आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनबाट केन्द्रीय स

प्रेस चौतारीको केन्द्रीय कमिटीमा को–को परे ?

४ पुस, काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको २९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको छ । गणेश बस्नेतको अध्यक्षतामा २९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको हो । हाल आठौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित अनुशासनको कारबाहीमा परेका बाहेक अन्यको जिम्मेवारी यथावत राखिएको छ । यसैगरी अध्यक्ष र सचिवसहित १५ सदस्यीय अनुशासन र […]

माओवादी केन्द्रको अन्तरिम विधान : केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउन प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने गरी अन्तरिम विधान प्रस्ताव गरिएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारी रहने छन्। शनिवारदेखि जारी पार्टीको केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको उक्त अन्तरिम विधानमा केन्द्रीय समितिको बढीमा एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको बढीमा एक तिहाइ सदस्य रहने स्थायी समितिको पनि […]

माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने

नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने भएको छ ।