काठमाडौंबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ ज् ००५८ नं को विद्युतीय गाडी (इभी) अँधेरीस्थित ओरालो घुम्ती सडकमा ब्रेक फेल भएर अपराह्न दुर्घटनामा परेको हो ।
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। नेपालगन्जमा १६ देखि २३ महिना र १६ देखि ५९ महिनाका बालबालिकाले १५