मध्य अफ्रिकन गणतन्त्रमा नेपाली शान्ति सेनाबाट विद्यालय पुनर्निर्माण

मध्य अफ्रिकन गणतन्त्रमा शान्ति मिसन अन्तर्गत तैनाथ नेपाली सेनाको टोलीले विद्यालय पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । जङ्गी अड्डास्थित नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रणशेर गणको सातौं डफ्फाले ‘मिनुस्का’ सँगको सहकार्यमा एटोङ्गो क्षेत्रमा रहेको विद्यालय पुनर्निर्माण गरी कार्तिक १ गते स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको हो ।कोभिड–१९ का सम्पूर्ण मापदण्ड पालना गरी सञ्चालित हस्तान्तरण कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी लगायतको उपस्थित

सम्बन्धित सामग्री

भूकम्पबाट क्षति पुगेका ७ हजार सामुदायिक विद्यालय पुनर्निर्माण

काठमाडौं, असोज १०। सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत एक वर्षमा सामुदायिक विद्यालयमा करिब ६ हजार कक्षाकोठा निर्माण गरेको जनाएको छ । […]

जनकपुरधामको ऐतिहासिक सरस्वती विद्यालय पुनर्निर्माण गरिँदै

जनकपुरधाम – जनकपुरधाम स्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माण हुने भएको छ। वर्षौदेखि खण्डरमा परिणत भएको सरस्वती माध्यमिक विद्यालयको भवन पुनर्निर्माणका लागि बुधवार भूमि पूजन गरिएको छ। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र शहरी विकासमन्त्री मेटमणि चौधरीले सो भवन निर्माणका लागि भूमिपुजन गरेका हुन्। शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माणले […]

भूकम्पले ध्वस्त विद्यालय पुनर्निर्माण

२०७२ साल वैशाखको भूकम्पले ध्वस्त भएका सिन्धुपाल्चोकका अधिकांश विद्यालय पुनर्निर्माण भएका छन् । सरकार र दातृ निकायको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको हो ।

रकम अभावले विद्यालय पुनर्निर्माण प्रभावित

५ कात्तिक, काठमाडौं । भूकम्पमा क्षति पुगेका विद्यालय भवनको पुनर्निर्माण रकम अभावले प्रभावित हुने देखिएको छ । सबै विद्यालयको काम सक्न १ अर्ब ३३ करोड ६० लाख रुपैयाँ अपुग हुने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालयलाई रकम अपुग भएको हो । इकाइका अनुसार एलएमबीआईएसमा […]

रकम अभावले विद्यालय पुनर्निर्माण प्रभावित

काठमाडौँ– भूकम्पमा क्षति पुगेका विद्यालय भवनको पुनर्निर्माण रकम अभावले प्रभावित हुने देखिएको छ । सबै विद्यालयको काम सक्न १ अर्ब ३३ करोड ६० लाख रुपैयाँ अपुग हुने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालयलाई रकम अपुग भएको हो । इकाइका अनुसार एलएमबीआईएसमा सम्झौताअनुसार रकमको व्यवस्था […]

लमजुङमा डेढ सय विद्यालय पुनर्निर्माण

०७२ को भुकम्पपछि टहरोमा पठनपाठन हुँदै आएका लमजुङका विद्यालय पुनर्निर्माण गरिएको छ । विनासकारी भुकम्पले क्षति पुर्‍याएका १ सय ४७ वटा विद्यालयको पुनर्निर्माण गरिएको हो । शिक्षा विभाग र राष्ट्रिय पुनर्निर्माण...

भूकम्पबाट क्षतिग्रस्त ६ हजार बढी विद्यालय पुनर्निर्माण

काठमाडौं : भूकम्प गएको झण्डै ६ वर्षमा ६ हजार भन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्‍याएकोमा सात हजार पाँच सय ५३ विद्यालयमा पुनर्निर्माण गर्ने सरकारको कार्यक्रम छ। बिहिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको विद्यालय पुनर्निर्माण सम्बन्धी पत्रकार सम्मेलनमा एकाइ (शिक्षा) का अधिकृत यदु विक्रम

भूकम्पबाट प्रभावित देशभरका ६ हजार बढी विद्यालय पुनर्निर्माण

काठमाडौं : भूकम्पबाट प्रभावित भएका ६ हजार २ सय ४६ सरकारी विद्यालय पुनर्निर्माण भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ हजार ५ सय ५३ विद्यालयको क्षति भएको थियो।प्राधिकरणका कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीका अनुसार १३ सय ७ विद्यालयको पुनःनिर्माण भइरहेको छ। २०७२ वैशाख १२ गते गएको महाभूकम्पले देशभर धेरै विद्यालय तथा धनजन क्षति गरेको थियो। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपलिका–८ दाप्चास्थित पुनर्निर्माणसम्पन्न श्री दाप्चा माध्यमिक विद्यालय । हालसम्म भूकम्पबाट...Posted by

गुल्मीमा १२४ विद्यालय पुनर्निर्माण

२९ पुस, गुल्मी । गुल्मीमा २०७२ सालमा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुमध्ये १२४ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्प गएको पाँच वर्ष बितिसक्दा अहिलेसम्म १ सय २४ वटा विद्यालय भवनहरुका २ सय ७४ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए । जिल्लामा अहिले ६२ […]

पाँच हजार पाँच सय ९८ विद्यालय पुनर्निर्माण

विनाशकारी भूकम्पबाट भत्किएकामध्ये पाँच हजार पाँच सय ९८ अर्थात् ७४ प्रतिशत विद्यालय पुनर्निर्माण सम्पन्न भएको