जनकपुरधाम – जनकपुरधाम स्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माण हुने भएको छ। वर्षौदेखि खण्डरमा परिणत भएको सरस्वती माध्यमिक विद्यालयको भवन पुनर्निर्माणका लागि बुधवार भूमि पूजन गरिएको छ। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र शहरी विकासमन्त्री मेटमणि चौधरीले सो भवन निर्माणका लागि भूमिपुजन गरेका हुन्। शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माणले […]