वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध निर्माण अघि बढाइने भएको छ । खोलाको बहाव बढेर पुरानो शिकारीबास बस्ती कटान गर्न थालेपछी खोलामा तारजाली र बोरासहित तटबन्ध निर्माण गरेर कटान रोक्न लागिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इन्जिनियर राकेश साहले ठोरीको शिकारीबासमा […]
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक 'आमा, सपना र ताराहरू' पढिरहँदा मैले पूर्ण जीवनको भावनाहरू अनुभूत गरें, एउटा इतिहासलाई सम्झिएँ र लेखकका भावनाहरूमा डुबुल्की मारें।
यो पुस्तक एक आत्मकथा मात्रै होइन; जीवनको एक दस्तावेज …