काठमाडौँ महानगरपालिका-२६ मा काँग्रेसका तिवारी विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ को अध्यक्षमा नेपाली काँग्रेसका ख्यामराज तिवारी विजयी भएका छन्। काँग्रेसका तिवारी तीन हजार ३१५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गरे। तिवारी यसअघि पनि सोही वडाका अध्यक्ष थिए। वडा सदस्यमा पनि सबै काँग्रेसका उम्मेदवार विजयी भएका […]

सम्बन्धित सामग्री

एकसय ९९ हप्तादेखि निरन्तर सरसफाइ

काठमाडौँ महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ २०७४ सालमा स्थापना भएको संस्कार समाजले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ अभियान सञ्चालन गरेको हो । हरेक शनिबार बिहान ८ …

४६ जुवाडे प्रहरी नियन्त्रणमा

काठमाडौँ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।...

ल्होत्से मलमा लुटपाट गर्ने चारजना सार्वजनिक, छजनामाथि अनुसन्धान, अरुको खोजी जारी

काठमाडौँ महानगरपालिका–२६ गोंगबुको नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरी विभिन्न पसलमा लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी उक्त घटनामा दैलेखका चिरन रेग्मी, काठमाडौँको सामाखुसी बस्ने नविन खड्गी, रुपन्देहीका सुजन खत्री र झापाका प्रदीप बस्नेत रहेका जानकारी गराएको छ । अन्य संलग्नको खोजी कार्य जारी रहेको …

७३१ थान राहदानीसहित तीन पक्राउ

प्रहरी बृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्टहाउसबाट तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।...

सालकको खपेटासहित गोङ्गबुबाट दुई पक्राउ

प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।...

सालकको खपटासहित एक जना पक्राउ

काठमाडाैँ – प्रहरीले सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका- २६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका- ७ का २३ वर्षीय विजय तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको […]

सालकको खपटासहित एकजना पक्राउ

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।...

सालकको खपेटासहित एकजना पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतीक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एकजना पक्राउ परेका छन् । दुई किलोग्राम खपेटासहित काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने धादिङ धुनिवेँशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–२६ को अध्यक्षमा काँग्रेसका तिवारी विजयी

काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघि सम्पन्न मतगणनामा काँग्रेसका तिवारीले तीन हजार ३१५ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गरे । नवनिर्वाचित अध्यक्ष यसअघि पनि सोही वडाको वडाध्यक्ष थिए । वडा सदस्यमा पनि काँग्रेसका सबै उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट विजयी हुने सदस्यमा बाबुबाजी मह

बिहीबार सेवानिवृत्त हुँदै प्रधानसेनापति थापा, सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही दिन बाँकी रहँदाआफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार लम्जुङ बेँसीशहर नगरपालिका -२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका २६ लैनचौरमा घर रहेको छ भने बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२…