काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन् । चुनावमा जितरहार दुवै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको अनभूति सुनाए । काठमाडौँको बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा उनले विद्यार्थीलाई पनि परीक्षामा फेल होइएलाकी भन्न डर लाग्ने […]