धान स्याहार्न व्यस्त छन् किसान

तम्घास, ८ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा धान झाट्दै किसान । मङ्सिर सुरु भएसँगै किसानहरु धान स्याहार्न व्यस्त रहेका छन् । तस्वीरः हुमाकान्त पोखरेल, रासस

सम्बन्धित सामग्री

कतै रोपाइँमा व्यस्त, कतै आकाशे पानीको पर्खाइमा किसान

सर्लाही : सर्लाहीको उत्तर पश्चिम क्षेत्रका किसान धान रोपाइँमा व्यस्त छन् भने अन्य क्षेत्रका किसान आकाशे वर्षाको पर्खाइमा छन्।कर्मैयास्थित बागमती सिँचाइको सुविधा भएको क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ। आकाशे पानीको भरमा रोपाइँ गर्ने अधिकांश किसान भने आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा बसिरहेका छन्।असारको चौथो साता भइसक्दा समेत अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्। रोपाइँमा लागिपरेका सर्लाहीका किसान आकाशे वर्षा रोकिँदा चिन्तित छन्।केही दिनदेखि सामान्य वर्षा भइरहँदा धमाधम धान रोप्न थालेका किसान प

जौ बाली भित्र्याउन व्यस्त जुम्लाका किसान

जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउनमा व्यस्त छन्। जौ काटेर कालीमार्सी धान राेप्न सुरु गर्नुपर्ने हुनाले किसानहरु यतिबेला व्यस्त छन्।...

कैलालीका किसान धान भित्र्याउन व्यस्त

काठमाडाैं । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ । तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् । दीपावलीको चौथो दिन लागिसक्दा पनि […]

चारैतिर तिहारको रौनक, कैलालीका किसान भने धान भित्र्याउन व्यस्त

टीकापुर : तिहारमा घर झिलिमिली पारिएका छन्। कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन्। तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन्। दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ। तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन्। दीपावलीको चौथो दिन लागिसक्दा पनि…

धान गोड्नमा व्यस्त खोकना

ललितपुरको खोकनाका किसान अहिले धान गोड्न मै व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका किसानहरू अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् । घामलाई बादलको घुम्टोले छोपेपछि गोडमेल गर्न थाल्ने यहाँका किसानहरूको दिनचर्या भइसकेको छ । धानका हरिया बोट अहिले खेतका गरामा हावाको वाहवसँगै सर्सराउँदा निकै मनमोहक पनि देखिन्छ । हेरौँ तस्बिरहरू :

पानी नपरेपछि आत्तिएका किसान झरीसंगै रोपाइँमा व्यस्त

काठमाडौं, असार १३ । कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् । लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन […]

पाल्पामा रोपाई सुरु, किसान चैते धान रोप्न व्यस्त

पाल्पा । पाल्पा फाँटहरुमा अहिले चैते धान रोप्ने चटारो छ । विषेश त खोला खेतमा चैते धान रोपिनछ । कतै हलगोरु र कतै ट्याक्टरले रोपाई गर्न किसानहरु व्यस्त छन् । सिंचाई सुविधा भएका खोला खेतहरुमा चैते र बर्षे गरी दुई पटक धान रोप्ने गरिन्छ । फागुन महिनामा बीउ राखेर चैतमा रोप्ने हिउँदे धान साउनमा पाक्ने […] The post पाल्पामा रोपाई सुरु, किसान चैते धान रोप्न व्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

धान भित्र्याउन व्यस्त म्याग्दीका किसान

म्याग्दी– कात्तिक महिना सुरु भएसँगै म्याग्दीका किसानलाई खेतमा पाकेको धानबाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसँगै अर्मपर्म गरेर धान काट्न किसान व्यस्त भएका छन् ।किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक वर्षसम्म पु¥याउने चलन छ । हिमाली जिल्ला म्याग्दीमा भिरालो र काट्ने जग्गामा भएको […]

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

जुम्ला। कोरोना भाइरसको रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँमा ब्यस्त भएका छन्। मार्सी चामलको माग बढेपछि यो धान खेतीमा किसानको सङ्ख्या बढेको स्थानीय किसान सुनिता पाण्डेले बताए।कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए। जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ।

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

जुम्ला। कोरोना भाइरसको रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँमा ब्यस्त भएका छन्। मार्सी चामलको माग बढेपछि यो धान खेतीमा किसानको सङ्ख्या बढेको स्थानीय किसान सुनिता पाण्डेले बताए।कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए। जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ।