नेपालको साफ च्याम्पियन लक्ष्य, आज भुटानसँग खेल्दै

जसरी भए पनि यो पटक साफ च्याम्पियनसिपको उपाधि जितेरै छाड्ने दृढ संकल्पमा नेपाली महिला फुटबल टिम रहेको छ ।

सम्बन्धित सामग्री

फाइनलमा नेपाल पाँचौँपटक पनि चुक्यो : बंगलादेश नयाँ साफ च्याम्पियन

दक्षिण एसियाली महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेश नयाँ विजेता बनेको छ । बंगलादेशले सोमबार दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले हराउँदै पहिलोपटक उपाधि जितेको हो । नेपाल भने...

महिला साफ : नेपाल पाँचाैं पटक उपविजेतामै सीमित‚ बंगलादेश ३-१ गोलले विजयी

काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल पाँचौं पटक पनि उप-विजेतामै सीमित भएको छ।आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको छ।यसअघिका ४ वटा साफ सन् २०१०‚ २०१२‚ २०१४ र २०१९ मा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उप-विजेतामा नै सीमित हुँदै आएको थियो। यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै चित्त बुझाउनु पर्‍यो।बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। उसका ला

बङ्गलादेश छैटौँ महिला साफ च्याम्पियन, नेपाल ३-१ ले पराजित

काठमाडौँ । छैटौँ महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जितेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले हराउँदै बङ्गलादेशले उपाधि उचालेको हो । बङ्गलादेश महिला साफको नयाँ विजेता हो । यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो ।  गृहमैदानमा करिब १६ हजारभन्दा बढी दर्शकको साथ पाएको नेपालले पहिलो पटक विजेता बन्ने […]

महिला साफ : भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपालको खुशियाली (तस्वीरमा)

काठमाडौं : राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो। भारत ५ पटकको साफ च्याम्पियन हो। छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा अब नेपालले सोमबार हुने फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।खेलमा नेपालको जित (तस्वीरमा):

महिला साफ : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं : राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो।रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।भारत ५ पटकको साफ च्याम्पियन हो। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० गोलले परा

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

२८ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा […]

घरेलु मैदानमा साफ च्याम्पियन बन्न उत्साही नेपाली महिला फुटबल टोली

मंगलबारदेखि दशरथ रंगशालामा सुरू हुन लागेको साफ च्याम्पियनसिपदेखि नेपाली महिला टोली उत्साही देखिन्छ । नेपाललाई पहिलोपटक साफ च्याम्पियन बनाउन उनीहरू आतुर देखिन्छन् ।

इतिहास बनाउन नेपाल चुक्यो, भारतलाई साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं, ३० असोज । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने गरी मैदानमा उत्रिएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा चुकेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको ४९ र ५०औं मिनेटमा भारतले दुई गोल गर्यो । कप्तान सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए । […]

अल्मुताइरीलाई लक्ष्य साकार गर्ने अवसर

गत चैतमा नेपालमा सम्पन्न थ्री नेसन्स कपपछि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियन बनाउने रहेको बताउँदै आएका छन्।...

साफ च्याम्पियनसिप अझै अनिश्चित

३१ असार, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियन सेप्टेम्बर हुने तय गरिएको थियो । तर, कोभिड-१९ महामारीका कारण यस वर्ष पनि साफ हुनेमा अझै शंका छ । आगामी सेप्टेम्बर १४ देखि २४ सम्म बंगलादेशमा साफ हुने तालिका छ । तर कोरोना महामारीले गर्दा अहिलेसम्म साफ तोकिएकै मितिमा हुने सम्भावना कम हुँदै […]