बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी

बझाङ, जेठ १ । जिल्लाको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ। एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत […]

सम्बन्धित सामग्री

सुदुरपश्चिमका ८८ मध्य १९ तहको परिणाम सार्वजनिक

धनगढी – सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये हाल सम्म १९ वटा तहको परिणाम सार्वजनिक भएको छ । १९ मध्ये ७ स्थानीय तहमा नेकपा एमाले, ७ स्थानीय तहमा नेपाली कांग्रेस र ५ स्थानीय तहमा माओवादी केन्द्रका मेयर र अध्यक्ष विजयी भएका छन्। नेकपा एमाले विजयी भएका पालिकाहरू १ बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी २ […]

बझाङको साइपालमा एमाले विजयी

बझाङको साइपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सो पालिकाको अध्यक्षमा एमालेका मानविर बोहोरा ७७५ मतसहित विजयी भएका हुन् ।उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उजले बोहोराले ६१३ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेकै डोल्मा तामाङले ६७५ मतले विजयी बन्दा काँग्रेसकी बाटु बोहोराले ६१९ मत मात्र पाएकी छन् ।

बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमाले विजयी

काठमाडौं । बझाङको साइपाल गाउँपालिकाम नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा जितेको छ । मतगणनको पछिल्लो परिणाम अनुसार साइपाल गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर बोहोरा ६७५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपली कांग्रेसका उज्ज्वल बोहोराले ६१३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै डोल्मा तामाङ ६७५ मतसहित निर्वाचित हुँदा कांग्रेसकी बाटु बोहोराले […]

बझाङको साइपाल-१ एमालेको प्यानल विजयी

बझाङ : बझाङको साइपाल गाउँपालिका वडा नम्बर १ मा प्यानलसहित नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेबाट उम्मेदवारी दिएका नरेन्द्र धामीले प्रतिद्वन्द्वी साउने धामीलाई पराजित गर्दै प्यानलसहित विजय हात पारेका हुन्।विजयी धामीले १५५ मत ल्याएका छन्  भने गठबन्धनका साउने धामी १३० मत मात्रै ल्याउन सफल भए। गाउँपालिका अध्यक्षतर्फ नेकपा एमालेका मान बोहरा १६३ मतले अग्रता लिइरहेका छन्। गठबन्धनका उज्वल बोहराले ११८ मतसहित पछ्याइरहेका छन्।उपाध्यक्षतर्फ एमालको डोल्पा तामाङ १५६ मत र गठबन्धनका बाटु बोहरा