बुटवल- गुल्मीमा १५ वर्षीया किशोरीकाे बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । शुक्रबार जिल्लाकाे चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ स्थित हुग्दी खाेलामा मृत अवस्थामा किशोरीकाे शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशाेर प्रधानले चन्द्रकाेटमा एक किशोरी मृत अवस्थामा फेला परेको जानकारी दिए । उनका अनुसार&...