बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद

बैतडी । किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।     जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४, पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई ...

सम्बन्धित सामग्री

किशोरी बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद

झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई उदयपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।...

बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

वीरगञ्ज – नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा बाराका एक जनालाई जन्मकैदको सजाय सुनाइएको छ। बाराको आदर्श कोतवाल गाउँपालिका–८ निवासी सन्तोष साह कानुलाई बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो। जेठ ३० गते न्यायाधीश प्रकाश राउतको इजलासले कानुलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो। कानुले […]

बालिकाको बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

जलेश्वर – महोत्तरी जिल्ला अदालतले एक बालिकाका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो। महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान […]

बलात्कारपछि हत्या कसुरमा ३६ वर्ष कैद

पाँच महिनाअघि फुङलिङ नगरपालिका १० फुरुम्बुकी एक युवतीलाई भिरबाट धकेली हत्या गरेको कसुरमा पक्राउ परेका राम कार्कीलाई ३६ वर्ष कैद सजाय भएको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले आइतबार गरेको फैसलाअनुसार हत्या कसुरमा जन्मकैद र बलात्कार कसुरमा ११ वर्ष कैद सजाय गरेको इजलास सहायक निमा छिरिङ शेर्पाले जानकारी दिए ।

बलात्कारपछि हत्या मुद्दामा दोषी ठहर चार जनालाई जन्मकैद फैसला

कैलालीको मसुरियाकी युवती माया बिकको बलात्कार गरी हत्या गरेको आरोपमा चार जनालाई जन्मकैद फैसला भएको छ । कैलाली

बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

गाईघाट, १४ चैत । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला...

बलात्कारपछि हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद

बैतडी : जिल्ला अदालत बैतडीले किशोरीको बलात्कारपछि हत्या गरेको मुद्दामा डिलाशैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ। अदालतका श्रेस्तेदार भिमप्रसाद भुसालका अनुसार जोशीलाई सर्वस्वसहित जन्मकैद र थप आठ वर्ष कैद सुनाइएको हो। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजला...

बलात्कारपछि हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद

बैतडी – किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४, पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जन्मकैदको फैसला सुनाइएको हो । जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अध...

बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

अर्घाखाँची : बलात्कारपछि हत्या गरेको अभियोगमा एकजनालाई अर्घाखाँचीको जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।  बिहीबार जिल्ला अदालत अर्घाखाँचीले ३४ वर्षीय विक्रम रानालाई जन्मकैदको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजलाशले दाङ जिल्ला गडवा गाउँपालिका-१ बस्ने ३४ वर्षीय विक्रम रानाल...