टियु विश्वविद्यालय खेलकुद च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ मध्ये टियु सर्वाधिक १८ स्वर्ण पदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । टियुले ८ रजत र ३ कांस्य पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र […] The post टियु विश्वविद्यालय खेलकुद च्याम्पियन first appeared on हाम्रो खेलकुद.