प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन सम्पन्न, निष्कर्ष सरकार र दललाई बुझाइने

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ सम्पन्न भएको छ । सम्मेलन चैत ११ र १२ गते काठमाडौंमा चलेको थियो । अर्थतन्त्रमा विद्यमान समस्याबारे गहन छलफल गरी समाधानका उपाय खोज्ने र स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण निम्ति आधारशिला तयार पार्ने उद्देश्य सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सम्मेलन उद्घाटन समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. प्रकाश शरण महत,

सम्बन्धित सामग्री

राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितको रक्षाका सरकार संवदेनशील रहेको बताउनुभएको छ । उहाँले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा र राष्ट्रिय एकताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले सीमा सुरक्षाका विषयमा सरकार गम्भीर रहेकोसमेत बताउनुभयो । यसअघि …

वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ: मन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन्।...

राष्ट्रिय सहमतिकाे सरकार बनाउनुपर्छ : रामचन्द्र पाैडेल

काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ । आज मङ्गलवार स्पिकर्स फोरम नेपालले काठमाण्डौमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको हो ।  उहाँले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिकलगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । लामो सङ्घर्षबाट...

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय सरकार बनाउन मलाई जिताइदिनुस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनबाट राष्ट्रिय सरकार बनाउनका लागि अहिले आफूलाई जिताउन आग्रह गरेका छन् । पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई सभापतिमा आफू...

राष्ट्रिय सरकार बनाउन तयार छौं: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले यो सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिने बताएका छन्।

राष्ट्रिय सरकार बनाएर चुनावमा जान सकिन्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सरकार बनाएर चुनावमा जान सकिने बताएका छन्। उनले भने, ‘हामी चुनावतिर जाँदैछौं भने राष्ट्रिय सरकार बनाएर जान सकिन्छ। तर राष्ट्रिय सरकार असंवैधानिक बाटोबाट होइन, संवैधानिक बाटोबाट आउन सक्छ र संवैधानिक बाटोबाट आएको सरकारलाई मात्र स्विकार गर्न सकिन्छ।’

राष्ट्रिय सरकार बनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको महामारीको सामना गर्न राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन्। कोभिडका विरुद्ध साझा लडाइ लड्न र महामारीको सामूहिक रुपमा सामना गर्न समेत उनले आग्रह गरेका छन्। उनले विपक्षीले सरकार बनाए आफूले रचनात्मक सहयोग गर्ने समेत बताएका छन्। उनले भने, ‘नयाँ सरकार बनेमा कोभिडविरुद्ध र अरुबेला पनि मेरो दल सहयोगी भावनाका साथ प्रस्तुत हुनेछ।’

ओलीको प्रस्ताव ‘आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार’

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि सहमतिका लागि विकल्प अगाडि सारेका छन् । उनले राष्ट्रिय सहमतिको सरकारको विकल्प अगाडि सारेका हुन् । प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले अझै पनि राष्ट्रिय सहमतिको सरकारको सम्भावना रहेको बताए । उनले राष्ट्रिय सहमतिको सरकार बनाएर कोभिड १९ सँग जुध्ने र चुनावपनि गर्ने सहमति […]