एपीएफ क्लबलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं– विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो । दिपेन्द्रसिंह ऐरीको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो।...

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । उपविजेता आर्मीले रु पाँच …

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले […]

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि एपीएफ क्लबले जितेको छ ।  बुधवार भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको प्रहरी भने ७ विकेटको क्षतिमा १३६ रनमै समेटियो । उपाधिसँगै एपीएफले पाँच लाख नगद पुरस्कार पाएको छ।

प्रधानमन्त्री कप: प्रदेश १ लाई हराउँदै एपीएफ च्याम्पियन

काठमाडौं: प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। धनगढीस्थित फाप्ला क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा प्रदेश १ माथि ७ विकेटको सानदार जित निकाल्दै एपीएफ च्याम्पियन बनेको हो। टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो। जसका…

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिको लागि प्रदेश एक र एपीएफ खेल्ने

कैलाली – सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश नम्बर एक प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा पुगेका छन् । यी दुई टिमबीचकाे खेल भाेलि हुनेछ । धनगढीको फाप्ला मैदानमा आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । एपीएफले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि नेरी थापाले नटआउट ३८ रन बनाइन् । बलिङतर्फ एपीएफकी रेखा रावलले तीन विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले रमा थापा...

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

नेपालगञ्जमा सम्पन्न सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हात पारेको छ । साविकको विजेता पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधि जितेसँगै एपीएफले रु पाँच लाख पुरस्कार पाएको आयोजक बाँके जिल्ला भलिबल सङ्घका अध्यक्ष टी.एस. ठकुरीले जानकारी दिए ।     उनका अनुसार एपीएफ र पुलिस तीन÷तीन खेल जित्दै फाइनलमा पुगेका थिए । फाइनलमा एपीएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित ग¥यो । दोस्रो...

प्रधानमन्त्री कप क्रिकेट : उपाधि उचाल्ने आर्मी र एपीएफको दाबी

शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइलनलबाट उपाधि उचाल्ने विभागीय टोलीद्वय एपीएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विद्यालयको मैदान परिषरमा शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन्