काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत रहेको दाबी गर्नुभएको छ । गृह मन्त्रालयले पूर्वसूचनाको आधारमा रोकथामका उपायहरू अपनाएका कारण सुरक्षा चुनौतीहरू समाधान भएको उहाँले बताउनुभएको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सुरक्षा निकायले सम्भावित चुनौतीहरूलाई रोकथामकै चरणमा पहिचान गरेर समाधान गरेको बताउनुभयो । केही […]
Kathmandu. Voter turnout for the House of Representatives election in Dhading has reached 50.29 percent. In Dhading, which has two constituencies, approximately 138,447 votes were cast out of a total of 275,280 registered voters.According to the District Election Office, Dhading, this indicates a 50.29 percent voter participation rate in the district....
उम्मेदवारी मनोनयनको दिन माघ ६ गते साँझ हामीले सम्पादकीयमार्फत् भनेका थियौं– आजकै जस्तो उल्लास र हार्दिकता कायम रहोस् चुनावसम्म ।
यो शुभेच्छा दिनु निकै अर्थपूर्ण काम थियो, किनभने त्यसको ठीक एक महिनायता कहिले सिमरा विमानस्थलमा झडप, …
काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताउनुभएको छ । बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरुबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताउनुभएको हो । उहाँकाअनुसार छिटपुट विवादहरु बहेक मुलुकभर शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ […]
२१ फागुन, काठमाडौं । काभ्रेपलाञ्चाेकबाट काठमाडौं बसाइँ सरेका ७५ वर्षीय रामप्रसाद गौतम बिहीबार प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न गोकर्णेश्वर नगरपालिका–५ वडा कार्यालय आए ।
नयाँले राम्रो गर्छन् भन्ने पक्कापक्की गरेर भन्दा पनि पुरानाले धेरै निराश बनाएकाले यसपालि …