काठमाडौं, १७ साउन । चर्चित गायक प्रमोद खरेलले आफूपनि राजनीतिमा आउनसक्ने संकेत गरेका छन् । तर, अहिले भने राजनीतिमा आउने माहोल नभएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अहिले जुन फिल्डमा रहेको त्यसमै सन्तुष्ट रहेको र […]