पार्टीकै चोखो बन्न नसकेका के प्रधानमन्त्री बन्लान् ?

चुनावअघि काठमाडौंको तीनकुने, अनामनगर, चाबहिल र बागबजारका चियापसलमा एउटा विषयमा खुबै बहस चलेको थियो– माओवादीबाट उठेका उम्मेदवारलाई कांग्रेसका कार्यकर्ताले भोट हाल्नुहुँदैन । पार्टी सभापति शेरबहादुर देउवाको पक्षका उम्मेदवारलाई पनि हराउनुपर्छ । यो कुरा गर्ने अरु कोही नभई गगन थापाका समर्थकहरु रहेछन् । अहिले आएर यो कुरा स्पष्ट हुँदै छ । गगनले जसरी हुन्छ, शेरबहादुर पक्षलार्ई […]

सम्बन्धित सामग्री

एमालेले जनताको मत कदर गर्न सकेन्: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइ सरकार हुँदा पनि एमालेले जनताको मतको कदर गर्न नसकेका आरोप लगाएका छन्।...

एमालेले जनताको मत कदर गर्न सकेन्: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइ सरकार हुँदा पनि एमालेले जनताको मतको कदर गर्न नसकेका आरोप लगाएका छन्।...

लास्टै खत्तम

तत्कालीन सेनापति रुक्मांगत कटवालका बेला सैनिक नेतृत्व कब्जा गर्न नसकेका प्रधानमन्त्री दाहालले यतिबेला आफ्नै लडाकुलाई त्यहाँ पु¥याउने तारतम्य मिलाइरहेका छन्।...

बालकोटमा ओलीको हिसाब : गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री !

५ वर्षे कार्यकालका लागि पहिलो प्रधानमन्त्री कसले लिने भन्नेमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ठोस सहमति जुट्न नसकेका बेला दोस्रो ठूलो दल नेकपा एमालेले सत्ता गठबन्धन भत्काउने र वैकल्पिक गठबन्धन बनाउने कसरतलाई तीव्रता दिएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य नेताहरूले समेत आन्तरिक भेटघाट र संवादमा सक्रियता बढाएका छन् । घोषित रुपमै हालको सत्ता गठबन्धन भंग हुनुपर्छ भन्ने मान्यता अघि सारेको ए

उपराष्ट्रपति बन्न नसकेका अमियकुमार : फेरि कांग्रेसले सम्मान गर्ने आस

देशमा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिदेखि सभामुख बन्नेसम्मको चर्चा चुलिएको छ । यस्तोमा काँग्रेस महासमिति सदस्य अमियकुमार यादव ‘अमिरी’ को पनि कान ठाडो भएको छ । नहोस् पनि किन, आखिर अमियकुमार यादव यसअघि २०७२ मा काँग्रेसको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार जो बनेका थिए । सिरहा, कजारका यादवलाई त्यतिबेला पार्टीले उम्मेदवारी दिन लगाएको थियो । यसपटक भने उनी आफै पनि उम्मेदवार बन्न इच्छुक छन् । २०७२ मा उपराष्ट्रपतिको उम्मेदवार बन्दा यादव संविधान सभाका सदस्य पनि थिए । माओवादी क

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नागरिकता विधेयक, सत्य निरूपण विधेयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एकमत हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवाले ओलीलाई भेटका लागि बोलाएका हुन्। सत्ता गठबन्धनमा आगामी निर्वाचनको सिट बाँडफाँडमा सहमति हुन नसकेका बेला एमालेसँगको छलफलले सत्ता साझेदार दलहरू तर्सिएका छन्। […]

मन्त्रिपरिषद्मा क्षमतावान्लाई पनि समेट्न सकिएन : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको शनिबार विमोचन गर्दै उनले शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेकोसमेत बताए । क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा […]

प्रधानमन्त्री देउवाकै प्राथमिकतामा परेन मन्त्रिपरिषद् विस्तार!

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलाई प्राथमिकता नदिएका कारण सरकारले पूर्णता पाउन नसकेको सत्ता साझेदार दलहरुले संकेत गरेका छन्। सत्तारुढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवाले कुन मन्त्रालय कसलाई दिने भन्ने नटुंग्याएकाले नयाँ सरकार बनेको एक महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका छन्।माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमुख नेताहरुबीच छलफल भइरहे पनि टुंग्याउन नसकेका का

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सरकार गठन गरेको एक महिना बित्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मात्रै मन्त्री छन्। बैठक आज दिउँसो ३ बजे बालुवाटारमा म बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।  बैठक नियमित भएकाले कोरोना महामारी रोकथाम र सरकारका कामकारबाही मात्रै एजेण्डा रहेको बताइएको छ।  सर्वोच्च अदालतको परमादेशमा गत असार २९ गते प्रधान

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका छन्।  वैशाख २७ गते आफूले सदनबाट विश्वासको मत लिने आज बसेको मन्त्रिपरिषद बैठकमा उनले यसबारे जानकारी गराएका नेकपा एमालेका एक नेताले बनाए।  ती नेताका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चल्दै गर्दा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएका थिए।नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर पनि ओलीको विपक्षमा बहुमत पुर्‍याउन नसकेका कारण माओवादीले तत्काल सरकारलाई दिएको समर्थन लिने