जसपा नेता भण्डारी भन्छन्- को सँग बहुमत छ ? पार्टीको बैठक बसेर बहुमत सिद्ध गरे हुन्छ

काठमाडौं। जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले घर-घरमा गएर सांसदलाई हस्ताक्षर गराउनु अराजनीतिक काम भएको बताएका छन्। यस्तो काम गर्ने दुवै पक्ष गलत भएको प्रष्ट पार्दै उनले भने, 'जोसँग सांसद र कार्यकारिणी सदस्य छन्, पार्टीको बैठकबाट टुंग्याउनु पर्‍यो नि, अल्पमत र बहुमत(लोकतान्त्रिक विधि)बाट निर्णय गर्नुपर्छ।' उनले अहिलेसम्म कतै पनि हस्ताक्षर नगरेको बताउँदै पाँचजनाको पदाधिकारी बैठकको निर्णय मान्य नहुने बताए।

सम्बन्धित सामग्री

बहुमत नै नपुगेका हरुवाहरूले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं नः एमाले नेता

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका नेता शेरबहादुर तामाङले आफ्नो पार्टी अर्को गठबन्धन बनाउने तयारीमा नरहेको बताएका छन् । ‘एमालेलाई एक्लै पारेर दुई तिहाइको सरकार बनाउँछौं भन्नेहरुको बहुमत पुगेको छैन । हरुवाहरुले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं न । माओवादीका महासचिवसँग हाम्रा अध्यक्षको शिष्टाचार भेटघाट मात्र हो । सरकार गठबन्धनको उद्देश्यले भएको होइन । अहिले […]

स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौं : कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने बताएका छन् ।नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई आज सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरता सँगसँगै विकास दिने बाचा गरे । उनले भने- “संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन ।” आफू चौथो पटक नवलपुरका जन

स्थिरताका लागि बहुमत दिनुस् : शशाङ्क कोइराला

नवलपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरुले बहुमत पाए स्थिरतासहित विकास दिने बताएका छन् । नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई आज सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरतासँगसँगै विकास दिने बाचा गरे […]

दुई तिहाई बहुमत आउँछ : वरिष्ठ नेता पौडेल

डुम्रे– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाइ बहुमत आउने दाबी गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले आज बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उनले दुई तिहाइ बुहुमत ल्याउनैका लागि गठबन्धन भएको बताए ।  संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका […]

नेकपा बहुमत पार्टीका केन्द्रीय महासचिवसहित नेता कार्यकर्ता पक्राउ

गुल्मी : धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट केन्द्रीय महासचिव रुपा बुढामगरसहित झण्डै दुई दर्जन विद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पक्राउ गरेको छ।जिल्लाको सम्मेलनका लागि भेला भएका उनीहरुलाई क्याम्पसबाट प्रहरीले पक्राउ गरेको हो।यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरी

तीनै तहको निर्वाचनमा काँग्रेसको बहुमत आउँछ : शंकर भण्डारी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन् ।नेता भण्डारीले बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा आग्रह गरे । आजै देखि निर्वाचन तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नभएको उनको बताए । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १४ जना  काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले

हामी बहुमत ल्याएर मात्रै सरकारमा जान चाहन्छौँ : रामचन्द्र पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई अहिले कुर्सीको मोह नरहेको बताएका छन् । ‘हामी बहुमत ल्याएर सरकारमा जान चाहन्छौँ । तीन तहको निर्वाचन जितेर सत्तामा जान चाहन्छौँ । अहिले कुनै...