अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)को सर्त पूरा गर्न केन्द्रीय बैंकको लेखापरीक्षणको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको छ । महालेखा परीक्षकको कार्यालयका लेखापरीक्षकहरूको योग्यता नपुग्ने भन्दै विदेशी लेखापरीक्षक कम्पनीलाई लेखापरीक्षणको जिम्मेवारी दिन लागिएको हो । आइएमएफले राष्ट्र...