राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई केन्द्रीय बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक शिवाकोटी राष्ट्र बैंकका निवर्तमान डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा.श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गत वैशाखदेखि रिक्त रहेको पदमा शिवाकोटी र आचार्यलाई नियुक्त गरिएको हो ।

सम्बन्धित सामग्री

दोलखा अपडेट : एमाले उम्मेदवार शिवाकोटी ३0 मतले अगाडि

शिवाकोटी माओवादीका कार्कीभन्दा ३० मत अन्तरले अगाडि आएका हुन्। शिवाकोटीको ३३ हजार ९३९ आउँदा कार्कीको ३३ हजार ९०९ मत आएको छ।...

एमालेका शिवाकोटी कार्कीभन्दा ३६ मतले अगाडि

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले फेरि अग्रता लिएका छन्। ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीभन्दा ३६ मत अन्तरले अगाडि छन् । शिवाकोटीले ३३ हजार ९३९ मत पाउँदा कार्कीले ३३ हजार ९०३ मत पाएका छन्। ओराङको मत गन्नुअघि कार्की ११४ मत अन्तरले […]

दोलखामा एमाले उम्मेदवार शिवाकोटी ३६ मतले अगाडि

१९ मंसिर, काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी र नेकपा माओवादी उम्मेदवार गंगा कार्कीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी माओवादीका कार्कीभन्दा ३६ मत अन्तरले अगाडि छन् । शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०३ मत छ । ओराङको मत गन्नुअघि कार्की ११४ […]

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई  सञ्चालकमा नियुक्त गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘उहाँहरुलाई नियुक्तिको चिठी अझै गइसकेको छैन,’ ती अधिकारीले भने, ‘निर्णय भने भइसकेको छ ।’ यसअघिका सञ्चालकद्धय […]

वर्षा शिवाकोटी बाँधिइन् विवाह बन्धनमा

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाधिएकी छिन्। उनले अमेरिका बस्ने आशिष गेलालसँग बिहे गरेकी हुन। शुक्रवार उनले आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी दिएकी हुन्। आफ्ना परिवार र निकट साथीहरूको उपस्थितिमा शुक्रवार आशिषसँष बिहे गरेको वर्षाले उल्लेख गरेकी छिन्।           View this post on Instagram  …

वर्षा शिवाकोटी डेटिङमा भेटिएपछि…

काठमाडौं, २२ माघ । नायिका वर्षा शिवाकोटी चर्चामा छिन् । उनी चलचित्रमा अभिनयले भन्दा पनि विभिन्न हल्लाले चर्चामा छिन् । वर्षा ललितपुरमा किनेको फ्ल्याटले चर्चामा आइन् । फ्ल्याट कसरी किनिन् भन्ने चासो भयो । पछिल्लो समय उनी राज कटुवालसँगको प्रेमले चर्चामा छिन् । विगतमा यी दुवै निकट थिए । पछि सम्बन्ध बिग्रेको थियो । अहिले […]

पत्रकार अजयबाबु शिवाकोटी पनि बने कांग्रेस केन्द्रीय सदस्य

काठमाडौँ- पत्रकार अजयबाबु शिवाकोटी पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले ३५ जनाको खुला केन्द्रीय सदस्यतर्फ विजय हासिल गरेका हुन्। प्रेस युनियनमा महासचिव रहेका शिवाकोटीले पत्रकारिता त्यागेर राजनीतिमा उत्रने घोषणा गरेका थिए। शिवाकोटीले हाम्राकुरा डट कम चलाउँदै आएका थिए।

सामाजिक सुरक्षा भत्ता पाएपछि शिवाकोटी दंग

झापा बाह्रदर्शी गाउँपालिकाका ६७ वर्षीय नरप्रसाद शिवाकोटी आइतबार दंग देखिन्थे । सहारा नेपाल साकोसका सेयर सदस्य रहेका शिवाकोटीले आइबतार सामाजिक सुरक्षा भत्ताबापत ८ हजार रुपैयाँ पाए ।हरेक वर्ष संस्थाले दिने सामाजिक सुरक्षा भत्ताले चाडपर्व खर्च धान्ने गरेको शिवाकोटीले बताए । शिवाकोटी जस्तै, संस्थाका ९ सय ३५ जना सेयर सदस्यलाई सहाराले एक कार्यक्रमका बीच सामाजिक सुरक्षा […]

उवासंघ बिर्तामोडमा शिवाकोटी र भट्टराई बीच टक्कर

झापा-पूर्वको प्रमुख व्यापारीक केन्द्र बिर्तामोड यतिबेला उद्योग वाणिज्य संघको निर्वाचनले तातेको छ । व्यवसायिक तथा आर्थिक दृष्टिकोणले पूर्वकै प्रमुख व्यापारीक हब मानिने बिर्तामोड र उवासंघ बिर्तामोडको निर्वाचन सबैको चासोको विषय बनेको छ ।निर्वाचनका लागि अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । फागुन १६ गते हुने मतदानका लागि लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट प्रकाश शिवाकोटी […]