संसदको अधिवेशन : सरकारका कामकार्वाही र सभामुखको भूमिकालाई लिएर एमालेले सदन तताउने

अधिवेशन अन्त्य गरेको २३ दिनपछि सरकारले भदौ २३ गतेका लागि संघीय संसदको अधिवेशन बोलाएको छ । सामान्यतया दशैं अघि संसदको बजेट अधिवेशन अन्त्य गर्ने र मंसिर पछि विधेयक अधिवेशन बोलाउने नेपालको संसदीय परम्परा थियो ।  पूर्ववर्ती सरकारले अध्यादेशबाट बजेट ल्याइसकेपछि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापित गरिदिएको थियो । सर्वोच्चको परमादेशले साउन ३ गते पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन एक महिना पनि नचली साउन ३२ गते स्थगित गरेको थियो ।  संसदको अधिवेशन अन्त्य गरेर सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्या...

सम्बन्धित सामग्री

संसदलाई फलदायी बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसदको अधिवेशन उपलब्धमुलक नभएको बताएका छन् ।

संघीय संसदको अधिवेशन जारी

काठमाडौं । संघीय संसदको अधिवेशन सुरु भएको छ । संघीय संसदका दुवै सदनको अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ । अहिले दुवै सदनका बैठकको कार्यसूचीका बाँकी कामकारबाही चलिरहेको छ ।

पुस १८ गतेका लागि बोलाइयो गण्डकीको संसद अधिवेशन

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १८ पुस दिउँसो ३ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्। सरकारको सिफारिस अनुसार संसदको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।सोमबार बेलुकी बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले संसद अधिवेशन पुस २५ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।संविधानमा संसदको अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिल

राष्ट्रपतिले पुस २५ गतेका लागि आह्वान गरिन् संघीय संसदको अधिवेशन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन्। सोमबार बसेको नवगठित मन्त्रिपरिषद्ले पुसको अन्तिम साता बैठक आह्वान गर्न सिफारिस गरेको थियो। राष्ट्रपतिले नयाँ सरकारको सिफारिस बमोजिम पुस २५ गतेका लागि बैठक आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३…

हप्तादिनमै नयाँ सरकार! यी हुन् ४ आधार

काठमाडौं : निर्वाचन आयोगले बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको 'काउन्टडाउन' सुरु भएको छ। संविधानको धारा ९३ (१) निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। 'अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नेछ,' संविधानमा भनिएको छ।…

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९र१र२५ को सिफारिशमा सम्वत् २०७९ साल जेठ ३ […]

राष्ट्रपतिबाट जेठ ३ गते संघीय संसदको अधिवेशन आह्वान

वैशाख २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  आगामी जेठ ३ गते मंगलवारका लागि सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।  राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार अपराह्न ४ बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले आगामी जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आइतवार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रत्येक वर्षको जेठ १४ गते नयाँ बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि संसदमा बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । यसैवीच आइतवार राष्ट्रपतिले दुई ओटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले औषधि सम्बन्धी तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।

भदौं २३ का लागि संसद अधिवेशन बोलाउन सरकारको सिफारिश

मन्त्रिपरिषदको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।