काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले जेन–जी आन्दोलनका क्रममा १९ विद्यार्थीको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा आरोप लगाएका छन्। सोमबार मध्यराति फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शाहले ओलीले आफ्ना सन्तान गुमाएका अभिभावकहरूको पीडा बुझ्न नसकेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो […]
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सोमबार राति बसेको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले जेनजी समूहको आन्दोलनमाथि गरेको बर्बर दमनको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ। पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि […]
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभर आज भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा नागरिकको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । मुलुकको वर्तमान परिस्थितिका बारेमा उहाँले गम्भीर चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति पौडेलले प्रदर्शनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेको छ […]
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा २० जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै