सब–इन्जिनियरमाथि कुटपिट

सप्तरी । सप्तरीमा कामै नगरी मूल्यांकन गराउन खोज्ने उपभोक्ता समितिका एक सदस्यले कर्मचारीलाई कुटपिट गरेका छन् । जिल्लाको खडक नगरपालिकाका सब–इन्जिनियर विश्वप्रताप झामाथि कुटपिट गरिएको हो । नगरपालिकाको वडा नम्बर ८ मा माटो र ग्राभेल काम गर्न गठन भएको उपभोक्ता समितिका सदस्य अबुल हुसैनले झालाई कुटपिट गरेका हुन् । कुटपिट गर्ने हुसैन नगरपालिकाका मेयर हेमायु […]

सम्बन्धित सामग्री

प्रहरीद्वारा महिलामाथि कुटपिट

वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले महिलामाथि कुटपिट गरेका छन्।

सासुलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

अछाममा मानसिक सन्तुलन गुमाएकी सासुलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ  । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन ।  सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए। सार्वजनिक भएको भिडियोमा उनीहरुले न्

सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

अछाम । अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन । सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न […]

बन्दकर्तामाथि निर्घात कुटपिट (भिडियो)

काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेको आरोपमा एक जनालाई स्थानीयले कुटपिट गरेका छन् । मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक, सह-चालक, र स्थानीयले ती व्यक्तिलाई कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । पछिल्लो पटक बन्दकर्ता माथिको निर्घात कुटपिट पहिलो घटना हो । उनीलाई प्रहरीको जिम्मा लगाईएको छ । पक्राउ पर्नेमा […]

शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

झापा : बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई बुधवार कक्षा कोठामा कुटपिट गरेका हुन्। सरले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा कुटेको तिम्सिनाले बताए।उनका अनुसार सरले छडीले खुट्टा, ढाँड र गालामा थुप्रै पटक कुटपिट गरेका छन्। कुटाइबाट उनको खुट्टा नीलडाम बसेका छन्। शिक्षकले कुटपिट गरेपछि अभिभावकसहित स्थानीयवासी बिहीवार विद्यालय पुगेका थिए।अभिभावकसहि

बोक्सीको आरोपमा कुटपिट

विराटनगर–८ की एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ। चार जना पुरुष मिलेर महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताएकी हुन्।...

पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि आज निर्घात कुटपिट भएको छ । सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि निर्घात कुटपिट गरेको हो । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको बताइएको छ । युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट पत्रकार धामीको शरीरको भित्री भागमा चोट लागेको छ । कुटपिटमा संलग्नमाथ...

पत्रकारमाथि तालिबानको निर्घात कुटपिट

काठमाडौँ । अफगानिस्तानमा तालिबानले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन्। तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको भिडियो खिचेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेर रगताम्य बनाएका हुन् । काबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार टाकी डारयाबी र फोटो पत्रकार नेमातुल्लाह नाकबीलाई तालिबानले कुटपिट गरेको बीबीसीले जनाएको छ। महिलाहरुले गरेको प्रदर्शनको कभरेज गरिरहेका बेला उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर कुटिएको […]

पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट

९ माघ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ समेत गरेको थियो । इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेपछि पनि कुटपिट गरिरहेको देखिन्छ । भिडियोमा […]