बन्दकर्तामाथि निर्घात कुटपिट (भिडियो)

काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेको आरोपमा एक जनालाई स्थानीयले कुटपिट गरेका छन् । मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक, सह-चालक, र स्थानीयले ती व्यक्तिलाई कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । पछिल्लो पटक बन्दकर्ता माथिको निर्घात कुटपिट पहिलो घटना हो । उनीलाई प्रहरीको जिम्मा लगाईएको छ । पक्राउ पर्नेमा […]

सम्बन्धित सामग्री

९ वर्षीय छात्रामाथि लात्ती र  लौरोले  निर्घात कुटपिट

नवलपरासी पश्चिम्, मंसिर २० । पश्चिम नवलपरासी सरावल गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकले ९ वर्षीय छात्रालाई निर्घात कुटपिट गरेको खुलेको छ । सरावलको वडा नं ७ बर्गदवामा रहेको बर्दघाट कालिका ईङ्गलिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन् । कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेका […]

मजदुरमाथि निर्घात कुटपिट गर्नेविरुद्ध ज्यान मुद्दा

मजदुरमाथि निर्घात कुटपिट गर्ने मोरङको विराटनगर महानगरपालिका–४ का १९ वर्षीय आयुष भेटवाल, कुशल भेटुवाल र रोशन कार्कीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । आरती स्टिल उद्योगका मजदुर २७...

गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट

५ चैत, झापा । झापाको दमक नगरपालिका–३ मा गृहकार्य नगरेको आरोपमा कक्षा १ मा पढ्ने एक जना विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । अक्सफोर्ड माविका एक छात्रले दुई वटा प्रश्नको उत्तर नलेखेको भन्दै शिक्षिका एलिना न्यौपानेले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पीडित विद्यार्थीको परिवारले आरोप लगाएको छ । दमक ३ का वडाध्यक्ष नविन बरालले पनि कुटपिटको […]

पर्सामा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

वीरगञ्ज – बोक्सीको आरोपमा पर्साको जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ। जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेका हुन्। आइतबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो तापेर बसिरहेका बेला सुदामा देवीलाई सोही स्थान बस्ने नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासदेव […]

बोक्सीको आरोपमा दुई महिलामाथि निर्घात कुटपिट

महोत्तरीमा दुई महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका- ६ धवौली निवासी ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीलाई बोक्सीको आरोपमा  एक जना स्थानियले लगाएको...

दाइजो नल्याएको भन्दै निर्घात कुटपिट

सप्तरीमा पति र सासु–ससुराले बुहारीलाई दाइजो नल्याएको भन्दै निर्घात कुटपिट गरेका छन्। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारको लागि अस्पताल भर्ना...

जुवा खेल्न नमान्दा निर्घात कुटपिट

बैतडी । बैतडीको डिलाशैनीका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । डिलाशैनी-१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय ब्यापारी महाविर धामीले निर्घात कुटपिट गरेका हुन् । रातिको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथि कुटपिट गरेको पीडितका छोरा महेश रानाले बताए । रानालाई घरबाट जवरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरेको उनले बताए । […] The post जुवा खेल्न नमान्दा निर्घात कुटपिट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि आज निर्घात कुटपिट भएको छ । सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि निर्घात कुटपिट गरेको हो । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको बताइएको छ । युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट पत्रकार धामीको शरीरको भित्री भागमा चोट लागेको छ । कुटपिटमा संलग्नमाथ...

पत्रकारमाथि तालिबानको निर्घात कुटपिट

काठमाडौँ । अफगानिस्तानमा तालिबानले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन्। तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको भिडियो खिचेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेर रगताम्य बनाएका हुन् । काबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार टाकी डारयाबी र फोटो पत्रकार नेमातुल्लाह नाकबीलाई तालिबानले कुटपिट गरेको बीबीसीले जनाएको छ। महिलाहरुले गरेको प्रदर्शनको कभरेज गरिरहेका बेला उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर कुटिएको […]

प्रहरी हिरासतमा बालकलाई निर्घात कुटपिट

सुनसरी, असार २९ । धरानमा प्रहरी हिरासतमा बालकलाई निर्घात कुटपिट गरिएको छ । सुनसरीको धरानमा प्रहरी हिरासतमा राखेर १४ बर्षिय बालकलाई निर्घात कुटपिट गरिएको छ । प्रहरीले धरानका उपमहानगरपालिका–१५ का १४ वर्षिय बालक विसु राईलाई निर्घात कुटपिट गरेको छ । प्रहरीको कुटपिटबाट घाइते बालक राई मानसिक रुपमा समेत विक्षिप्त बनेका छन् । स्थानिय सोम राईको […]