कास्की, १५ माघ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त भवनको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायी तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने […]