काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली […]
सन् २०१० मा प्रसिद्ध नेचर क्लाइमेट चेन्ज जर्नलमा बंगलादेशको सुन्दरवनमा पाइने बाघ सन्दर्भमा एउटा लेख छापियो । जलवायु परिवर्तनले सुन्दरवनका बाघ लोप हुन सक्ने उल्लेख थियो । सन् २००० लाई आधार वर्ष मानेर २८ सेन्टिमिटरले …
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्ज र यसैसँग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा गरी दुई पूर्वाधार परियोजनाको निर्माण पूरा हुँदा दुवै देशका नागरिकलाई सहजता हुने भएको छ। नेपालगन्जको राँझा विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवनको निर्माण गत असोज मसान्तमै सकिइसकेको छ। यसैगरी, रुपैडिहा बजारमा ब्रोड-गेज रेलवे विस्तार र नयाँ रेलवे स्टेसन निर्माण भएको छ। यी नयाँ संरचनाबाट […]
मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष तथा काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनका सचिव राजिव महर्जनका अनुसार यो सम्झौता नेपालमा उसु खेलको विकासका लागि एक कोसेढुङ्गा सावित हुनेछ र यसले खेल पर्यटनको क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ।
काठमाडौँ। सरकारले नेपाल र भारतबिच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ। नेपाल–भारतबिच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुईवटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ। संयुक्त निर्देशक समिति (जेएसी) को १२औँ बैठकमा निर्णय भएको र सोही निर्णय कार्यान्वयन […]