एमाले विवाद सहमति नजिक

एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो । नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए । उनले सहमति टिक्ने नटिक्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इमानदारीमा निर्भर रहने बताए । उनले सर्त राख्ने कुराले पनि निष्कर्षमा पुग्न केही ढिलाइ भइरहेको जानकारी दिए ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

सम्बन्धित सामग्री

सहमतिलाई अन्तिम रुप दिन एमाले कार्यदल बैठककाे तयारी

काठमाडौँ – लगभग सहमति नजिक पुगेको भनिएको नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक बस्दै छ। कार्यदलमा भएको सहमतिको घोषणा आइतबार बिहान गर्ने नेताहरुले बताएका थिए। र त्यसलाई अन्तिम रुप दिनका लागि अहिले बैठकको तयारी भएको हो। सिंहदरबारस्थित अर्थमन्त्रालयमा बैठकका लागि ओली समूहका नेताहरु पुगिसकेका छन्। तर माधव समूहका नेताहरु भने अझै पुगेका छैनन्। ओली समूहबाट […]

एमाले कार्यदल बैठक सहमति नजिक, आइतबार पुनः बस्ने

एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिए । त्यस्तै अर्का नेता गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिए ।  विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले एमालेलाई एक

एमाले विवाद सहमति नजिक, अन्तिम रूप दिइने तयारी

काठमाण्डाै – नेकपा एमालेकाे पार्टीभित्रकाे विवाद मिलाउन गठित कार्यदलले सहमति नजिक पुगेकाे बताएको छ । गएकाे केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदामा सहमति बनाएको हो ।कार्यदलको बैठक शुक्रवार दिनभरि अर्थ मन्त्रालयमा बसेको थियो । बैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिनुभयो । सहमति भएको विषयमा भाषा मिलाएर शनिवारको बैठकबाट सार्वजनिक गरिने ज्ञवालीले बताउनुभयो । गएकाे जेठ २ गते गठन भएको कार्यदलले गए...

सहमतिउन्मुख एमाले विवाद : कार्यदल सदस्यले भने, ‘अब धेरै समय लाग्ने अवस्था छैन’

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदल सहमतिउन्मुख भएको छ ।कार्यदलमा भएको औपचारिक तथा नेताहरू बीचका अनौपचारिक संवादले सहमतिको नजिक पुगेको नेताहरूले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको औपचारिक संवादपछि बिहीवार बसेको कार्यदलको बैठक सहमति नजिक प...

एमाले विवाद सहमति नजिक, ओली र नेपालसंग कार्यदलकाे छलफल : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडाैं । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ - एकता, एमाले

एमाले विवाद सहमति नजिक : नेम्बाङ भन्छन् 'भोलि टुंगो लाग्छ'

काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक रुपले अघि बढेको नेताहरुले दाबी गरेका छन्। बुधवारको बसेको कार्यदलको बैठक विवादित विषयको सहमति नजिक पुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए। 'कार्यदलको तेस्रो बैठक जे-जे विषयमा विवाद थिए ति विषयमा झण्डै-झण्डै सहमति नजिक पुगेका छौ,' उनले भने। बैठकले…

एमाले विवाद : नयाँ शिराबाट समाधान खोज्न कार्यदलमा सहमति

नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठकले अहिलेसम्म भएका अनौपचारिक छलफलबारे  पुनरावलोकन गरेको छ । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको छ । योसँगै अव एमालेका दुई पक्षले भन्दै आएको जेठ २, प्रतिनिधि सभा विघटन, हस्ताक्षर फिर्ता लगायतका विषय नउठाउनेमा नेताहरु सहमति नजिक पुगेका छन् । यसअघि ओली पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्तालाई बटम लाइन बनाएको थियो भने माधव नेपाल पक्षले प्रत

सहमति नजिक एमाले विवाद

काठमान्डाैं / नेकपा (एमाले) को विवाद सहमति नजिक पुगेको छ । दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु पार्टीलाई २०७५ जेठ २ गते कै अवस्थामा फर्काएर अघि बढ्ने करिब सहमति भएको नेताहरुले बताएका छन् । नेता माधव कुमार नेपाल पक्षले पार्टी जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने माग राख्दै आएको छ । छलफल सकारात्मक भइरहे पनि ठोस सहमति... The post सहमति नजिक एमाले विवाद appeared first on Purbeli News.