प्रदर्शन मिति परिर्वतनसँगै फिल्म ‘दुई नम्बरी’ को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘दुई नम्बरी’ को प्रदर्शन मिति परिर्वतनसँगै टिजर पनि सार्वजनिक भएको छ । कात्तिक ४ गते देखि प्रर्दशन गरिने भनिएको फिल्म ‘दुई नम्बरी’ को प्रदर्शन मिति परिर्वतन भएर असोज २१ गतेको लागि सरेको छ । निर्देशक दीपेन्द्र लामा निर्देशित यो यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि […]