एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्यक्त गरेका छन् । सरकारको वर्षको अन्त्यको आर्थिक समीक्षाले यस वृद्धिलाई पुष्टि गरेको छ । अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तथ्यांक सार्वजनिक भएपछि मात्र पक्का हुनेछ । अन्तर्राष्ट्रिय […]
महोत्तरी। दिनदिनै जाडो बढ्दै गएपछि महोत्तरीको भंगाहा नगर कार्यपालिकाको कार्यालयले बस्तीहरूमा दाउराका मुढा वितरण गरेको छ। नगरपालिकाका नौवटै वडाका बस्तीबस्तीका चोक, बजार, सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयमा जाडोबाट जोगिन सोमबारदेखि दाउरा वितरण गरिएको नगरप्रमुख सञ्जीवकुमार साहले बताए। “जाडो निकै बढ्यो, तत्काल राहतका लागि दाउरा वितरण थाल्यौँ, पहिलो चरणमा सोमबार साँझसम्म नौवटै वडाका सबै बस्तीमा […]