प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिको अफर गरेका छन् । शनिवार विहान बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई राष्ट्रपति बन्न अफर गरेका हुन।
बालुवाटार स्रोतका ...
नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पार्टी अध्यक्ष केपी शर्मा ओलीको जीतको रूपमा अर्थ्याउँछन् । प्रचण्डलाई प्रधानमन्त्री बनाएर ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्काउन सफल भएको र आफूमाथि लाग्दै आएको प्रतिगमनको बिल्ला हटाउन सफल भएको उनको दाबी छ ।प्रचण्डको आकाङ्क्षामाथि खेलेर एमालेले देशलाई गठबन्धनको १८ महिना लामो शासनलाई अन्त्य गरेको भट्टराईको भनाई छ । आखिर कसरी एमालेले
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको खुलासा भएको छ । एमसीसी पारित गर्नका लागि नसघाउन आग्रह गर्दै ओलीसँग सहकार्यको रुपमा प्रस्ताव गर्दा उनले नमानेको प्रचण्डले खुलासा गरेका हुन् ।बुधबार पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले एमसीसीको विपक्षमा आफूहरु भए...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको खुलासा भएको छ । एमसीसी पारित गर्नका लागि नसघाउन आग्रह गर्दै ओलीसँग सहकार्यको रुपमा प्रस्ताव गर्दा उनले नमानेको प्रचण्डले खुलासा गरेका हुन् ।बुधबार पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले एमसीसीको विपक्षमा आफूहरु भएको र पारित नगर्नका लागि लबिङ गर्दा ओलीलाई प्रधानमन्त्री मानेर भएपनि आफूहरु अघि बढ्न तयार भएपनि ओलीले नमानेको प्रचण्डको जिकिर छ । प्रधानमन्त्री शेरबहादुर देउवाले
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री दिएर भने पनि एमसीसी रोक्न आफूले खोजेको खुलासा गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा पार्टी प्रशिक्षण कार्यक्रममा एमसीसीको सकसबारे कार्यकर्तालाई बुझाउँदै प्रचण्डले एमसीसी अनुमोदन हुन नदिने सबै प्रयास असफल भएपछि गठबन्धन जोगाउन व्याख्यात्मक टिप्पणीको बाटो लिएको बताएका हुन् । प्रचण्डको भनाइ उदृत गर्दै […]
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति भएको छ । पछिल्लो समय ओली र ठाकुरबीच घनिष्ट सम्बन्ध छ । ओलीलाई सत्ता संकट आईपर्दा ठाकुरले दिलोज्यानले सघाएका छन् । कतिसम्म भने आफूलाई नै प्रधानमन्त्री बन्न अफर […]
काठमाडौं । नेकपाभित्र तेस्रो धार रहेको दावी गर्दै आएका वामदेव गौतमले पार्टी एकता अभियान मार्फत प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग बार्गेनिङ पावर बढाएका छन् । आइतबार मात्रै ६ सय भन्दा बढी सदस्यसहितको केन्द्रीय समिति बनाएका गौतमले आइतबार नै प्रधानमन्त्री ओलीलाई वालुवाटारमा भेटघाट गरेका थिए ।