गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

हुम्ला। अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ। गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि नजिक स्वास्थ्य चौकी नहुँदा एक घण्टा पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ। सिटामोलसमेत समयमै नपाउदा वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने गरेको छ।

सम्बन्धित सामग्री

मकवानपुरमा बढे ज्वरोका बिरामी

हेटौँडा अस्पतालको आकस्मिक र बहिरङ्ग कक्षमा दैनिक ६५ देखि ७४ जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौँडा अस्पतालका चिकित्सक रामचन्द्र सापकोटाका अनुसार ती बिरामीमध्ये दैनिक २० देखि ३० जनालाई भर्ना गरी उपचार गरिएको छ ।

दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

काठमाडौँ,११ साउन । दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा […]

दाङमा ज्वरोका बिरामी बढे, चार दिनका लागि विद्यालय बन्द

दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौर स्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबा

कान्ति बाल अस्पतालमा ज्वरोका बिरामी बढे

कान्ति बाल अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये ६० प्रतिशत ज्वरोका बिरामी आउने गरेका उनले बताए।

भक्तपुरमा ज्वरोका बिरामी बढे, सिटामोलको अभाव

काठमाडौं, माघ ११ । भक्तपुरमा घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको अभाव भएको छ । भक्तपुरमा ज्वरोका बिरामी बढ्दा औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । माग बढेअनुसार आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो । फार्मेसी सञ्चालकहरूले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले अभाव भएको बताएका छन् । […]

बूढीगङ्गामा ज्वरोका बिरामी बढे

मार्तडी, १३ कात्तिक: जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य संस्थामा […]

बाजुराको बूढीगङ्गामा ज्वरोका बिरामी बढे

बाजुरा – जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य संस्थामा दैनिकरुपमा […]

सल्यानमा बढे भाइरल ज्वरोका बिरामी

सल्यान : मौसममा आएको परिवर्तनसँगै सल्यानमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। केही साता यता मौसमी भाइरल ज्वरोका बिरामी बढेको सल्यान जिल्ला अस्पताले जनाएको छ। जिल्ला अस्पताल, स्वास्थ्य चौकी लगायत निजी अस्पतालहरुमा बिरामीको चाप बढ्दै जान थालेको छ।पहिलेभन्दा अहिले बिरामीको संख्या बढेको सल्यान जिल्ला अस्पतालका डा. एन्जिला श्रेष्ठले बताइन्। अहिले दैनिक २० देखि २५ जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी आउने गरेको उनले जानकारी दिइन्। मौसममा आएको परिवर्तनसँगै बालबालिकादेखि वयस्कसम्म भाइरल देखिएको उनले ब

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ । अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन् । भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तो लक्षण देखिए पनि परीक्षण गर्दा पोजेटिभ नदेखिएको […]

बैतडीमा बढे भाइरल ज्वरोका बिरामी

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन्।जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले बताए। उनले भने, ‘केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन्।’यस्तै‚ श्रीकोट स्वास्थ्य चौकीमा पनि उपचारका लागि आउने बिरामीमध्ये अधि