सेती नदी थुनिने जोखिम बढ्यो

पोखराको मध्यभाग हुँदै बग्ने सेती नदीको किनार क्षेत्रको धाँजा फाटेसंँगै खसेको डिस्कोले नदी थुनिन सक्ने जोखिम बढेको छ । सेती नदीस्थित रातोपहिराको अमिनताराको डिस्को खसेपछि सेती नदीमा नदी थुनिन सक्ने जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् । पोखरा–१७ रातोपहिराकी एक स्थानीय रेस्टुराँ व्यवसायी अस्मिता क्षेत्रीले सेती नदीमा ठूलो डिस्को खसेर नदी थुनिन सक्ने भएकाले चिन्त्ता […]

सम्बन्धित सामग्री

सेती नदी खोँचमा मृत पुरुष भेटिए

तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । मृतक पुरुषको […]

सेती नदी खोँचमा एक युवक मृत फेला

तनहुँ- शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। मृतक पुरुषको शव परीक्षणका […]

सेती नदी खोँचमा मृत पुरुष भेटिए

शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।मृतक पुरुषको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखी पहिचानका लागि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । वर्षायामको समय भएकाले नदी, खोलाले बगाएर ल्याएको हुनसक्ने

सेती नदी–६ र पश्चिम सेती भारतीय कम्पनीलाई

काठमाडौं, जेठ २४ । सरकारले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउन भारतीय कम्पनीलाई दिने भएको छ । उक्त आयोजना सम्बन्धमा अध्ययन गर्न बनेको सरकारी समितिले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाउनु उपयुक्त हुने भन्दै लगानी बोर्डलाई सिफारिश गरेको थियो । बोर्डले सोहीअनुसार पीपीपी मोडेलमै पश्चिम सेती आयोजना बनाउन भारतीय सरकारी स्वामित्वको एनएचपीसी लिमिटेडलाई […]

सेती नदी घाटबाट चार टिपर र एक्साभेटर नियन्त्रणमा

तनहुँको भिमाद नगरपालिका–५ झकासघाटस्थित सेती नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले चार टिपर र एक एक्साभेटर नियन्त्रणमा लिएको छ । आज दिउँसो अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको हो । लु१क ३८३७, लु१क ३८३८, लु१क ३८३९, लु१क ४०६६ नंको टिपर र अल्फाबेट नखुलेको ५९८ नंको एक्साभेटर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार

तस्वीर : सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा काम गर्दै मजदूर

२५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा काम गर्दै मजदूर । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भराभरीमा भिजन लुम्बिनी उर्जा कम्पनीले रू. पाँच अर्बको लगानीमा उक्त आयोजना निर्माण गरिरहेको छ ।  तस्वीर : रासस

सेती नदी जलविद्युत आयोजनाको अवलोकन

पोखरा- गाण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शनिबार सेती नदी जलविद्युत आयोजनाको अध्ययन तथा अवलोकन गरेका छन् । उक्त आयोजनामा हालसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको रेसिडेण्ट इन्जिनियर रामराज कोइरालाले बताए ।माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलास्थित भराभरीमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजना डिसेण्डिङ वेसिन (पाइप सिस्टम) बाट निर्माण हुन लागेको २५ मेगावाट क्षमताको […]

बजारको फोहोरले दुर्गन्धित बन्दै सेती नदी

विमल विष्ट, डोटी ।  डोटी जिल्लाको पवित्र नदीका रूपमा रहेको सेती नदी दिनहुँ दुर्गन्धित तथा फोहोर बन्दै गएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहोर सीधै सेतीमा फालिने गरेकाले दुर्गन्धित बन्दै गएको हो । यहाँका व्यापारी तथा स्थानीयवासीले घरको ढल र प्लास्टिक जस्ता फोहोर सेती नदीमा फाल्ने गरेका कारण नदी […]

तस्वीर :  सेती नदी जलविद्युत् आयोजनाको निर्माणाधीन बाँधस्थल

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा निर्माण भइरहेको एप्रोच क्यानल र सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवर्द्धित सो आयोजना रू. पाँच अर्बको लगानीमा बन्ने भएको हो । तस्वीर : रासस

पोखरा महानगरले सेती नदी क्षेत्र र पातले छाँगो ठेक्का लगाउन खोजेको भन्दै विरोध

पोखरा महानगरपालिकाले सेती नदी आसपासका केही क्षेत्र र डेभिडफल (पाताले छाँगो) ४०  वर्षका लागि निजी कम्पनीलाई ठेक्कामा दिने लागेको भन्दै विरोध शुरु भएको छ । महानगरले सरोकारवाला निकाय र विभिन्न राजनैतिक पार्टीसँग छलफलनै नगरी प्राकृतिक तथा जैविक विविधता मास्नेगरी निजी कम्पनीलाई ४० वर्षका लागि ठेक्कामा दिने निर्णय गरेको प्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले विरोध गरेको हो ।बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विष्णुहरि अधिकारीले महानगरले अमूल्य प्राकृ