एजेन्सी । अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध युद्धमा रहेको रुसलाई घातक हतियारको सहयोग नगर्न चेतावनी दिनुभएको हो । अमेरिकाले आफ्नो आकाशमा उडिरहेका चिनियाँ जासुसी बेलुनहरु खसालेपछि दुई देशबीच आरोप प्रत्यारोप चलिरहेको बेला […]
एजेन्सी, २४ चैत्र । अमेरिकाले भारतलाई रुसतर्फ ढल्किएमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनका आर्थिक सल्लाहकार ब्रियन डेसेले बुधबार उक्त चेतावनी दिएका हुन् । अमेरिकाले भारतलाई रुससँगको रणनीतिक साझेदारीले भविष्यसम्म गम्भीर असर पार्ने बताइसकेको डेसेले खुलाएको इन्डियन एक्सप्रेसले लेखेको छ । अमेरिका, यूरोप, अष्ट्रेलिया र जापान जस्ता देशहरुले रुसमाथि आर्थिक […]
वासिङटन : अमेरिकी सरकारले आफ्ना नागरिकलाई भारत यात्रा नगर्न चेतावनी दिएको छ।कोरोना‚ बलात्कार र जम्मु कश्मीरमा आतंकवाद बढेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको कुनै पनि प्रकारको यात्रा गर्दा पुनर्विचार गर्न चेतावनी दिएको छ।अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै लेभल-३ यात्रा र स्वास्थ्य सूचना जारी गरेका वेला यस्तो ट्राभल एडभाइजरी आएको हो।बाइडेन प्रशासनका तर्फबाट बलात्कार भारतमा सबैभन्दा छिटो बढ्दो अपराध भएको बताएको छ।अमेरिकाले ट्राभल एडभाइज
जो बाइडेन प्रशासनले आफ्ना नागरिकहरूलाई भारतको भ्रमण नगर्न चेतावनी जारी गरेको छ । कोरोना, बलात्कार र जम्मू–कश्मीरमा बढिरहेको आतङ्कवादलाई मध्यनजर गर्दै भारतको कुनै पनि किसिमको भ्रमणमा पुनर्विचार गर्न आग्रह गरिएको हो ।यो यात्रा परामर्श यस्तो समयमा आएको छ कि जब अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना मामिलालाई मध्यनजर गर्दै लेभल–३ स्तरको यात्रा र स्वास्थ्य सूचना जारी गरेको थियो । बाइडेन प्रशासनको तर्फबाट यो पनि भनिएको छ कि भारतमा बढ्दो बलात्कार अपराध मध्ये एक हो ।अमेरिका
न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढंगले बहिस्कार गर्ने ’boutमा हामीले सोचिरहेका छौं,’ राष्ट्रपति बाइडेनले भने । कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन् । अमेरिका र चीनबीचको सम्बन्ध […]
The post बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकाको चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौँ- अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंककारी हमला हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारसम्ममा काबुलमा फेरि अर्को आक्रमण हुनसक्ने जानकारी आएको बताएका हुन् । बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ । बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा […]
अफगानिस्तानको काबुल विमानस्थलमा इस्लामिक स्टेट (आइएस)ले हमला गर्नसक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई विमानस्थल नजिक नजान चेतावनी दिएको छ। शनिबार एक सुरक्षा सावधानी जारी गर्दै उसले आफ्ना नागरिकलाई सम्भावित आक्रमणबाट बच्न...
अमेरिकाका राष्ट्रपति जो बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले कोभिड–१९ महामारीको उत्पत्तिका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न चीनलाई चेतावनी दिएका छन् ।
गत साता जी७ मुलुकहरूले कोरोनाभाइरस उत्पत्तिमा नयाँ अनुसन्धानका लागि संयुक्त आह्वान गरेका थिए ।
सलिभानले बाइडनको युरोप भ्रमणबाट चीनका विषयमा सर्वसम्मति निर्माण गर्न सहायता पुगेको बताए ।
‘
यो कूटनीतिक कदमले संसारका मुलुकहरूलाई एकजुट गरेको छ र चीनमाथि राजनीतिक तथा कूटनीतिक दबाब दिएको छ । चीनले अनुसन्धानकर्...
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले हानिकारक गतिविधिमा संलग्न नहुन रुसलाई चेतावनी दिनुभएको छ । बेलायत भ्रमणमा रहनुभएका राष्ट्रपति बाइडेनले आफूले रुससँग सामान्य सम्बन्ध चाहेको तर रुसी सरकार कुनै पनि हानिकारक गतिविधिमा संलग्न भएमा अमेरिकाले ठोस र अर्थपूर्ण जवाफ दिने बताउनुभएको बीबीसीले जनाएको छ ।
सफोल्कमा रहेको आरएएफ मिल्डेनहल एअरबेसमा अमेरिकी सैनिक तथा उनीहरुका परिवारलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले रुसका गतिविधिलाई अमेरिकाले गम्भीरताका साथ हेरिरहेको बताउनुभयो । राष्ट्रपतिको जिम्मेवारीमा आएपछि बाइडेन...