गलत परम्परा तोड्नका लागि मेरो उम्मेदवारी : रेखा थापा

मोरङ – अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरीशनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् । रेखाले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने […]

सम्बन्धित सामग्री

कोमल वली र हिमेश पन्त चुनावमा पराजित, रेखा थापा तेस्रोमा पछ्याउँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही सेलिब्रिटी प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् । एमालेबाट दाङ-३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत ल्याए । धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्ट्यान्डअप कमेडियन तथा कलाकार हिमेश पन्त पनि […]

जन्मभूमिमा देखिएको गलत प्रवृत्तिविरुद्ध मोरङ-३ मा मेरो उम्मेदवारी : रेखा थापा

काठमाडौं । अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आफू जन्मिएको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न उम्मेदवारी दिएको बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले बिहीबार सुन्दरहरैंचा नगरपालिका-११ का मतदातासँगको भेटमा यस्तो बताएकी हुन् । समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत […]

रेखा थापा मोरङ ३ बाट उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी छन् ।आईतवार बिहान ११:२७ बजे नेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । नेतृ थापाको प्रश्तावकमा भोला गौतम र समर्थकमा परशुराम सुवेदी छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग बोल्दै नेतृ थापाले आफ्नो क्षेत्रमा परिवर्तन […]

रेखा थापा मोरङ–३ बाट चुनाव लड्ने

काठमाडौँ – अभिनेत्री रेखा थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएकी छन्। राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन्। यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन्। ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने। गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी […]

राप्रपा महामन्त्रीमा कुन्तीकुमारीसँग हारिन् रेखा थापा

काठमाडौँ – नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा पराजित भएकी छन्। राप्रपाको महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्तीकुमारी शाहीसँग पराजित भएकी हुन्। थापाले एकहजार ६४७ मत ल्याउँदा विजेता शाहीले २ हजार ८ मत पाएकी थिइन्। थापाले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी थिइन्। शाहीले भने पराजित कमल थापाको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दर्ता […]

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती शाहीले ल्याईन दुई हजार आठ मत

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भर्खरैको मतपरिणाम अनुसार महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । शाहीले महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरेकी हुन् । शाहीले दुई हजार आठ मत ल्याएकी छन भने थापाले १६ सय ४० मत मात्र प्राप्त ल्याएकी छन् । शाही थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने […]

राजेन्द्र लिङ्देनले टुंग्याए पदाधिकारी टिम, महामन्त्रीमा रेखा थापा पनि

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले निर्वाचनबाट चयन हुने उपाध्यक्ष र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । त्यस्तै महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने राप्रपा नेता […]

रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा उठ्ने भएकी छन्। राप्रपाको एकता महाधिवेशनमा थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्। राप्रपाको आजबाट महाधिवेशन सुरु भएको छ। अध्यक्षमा...

राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् रेखा थापा

काठमाडौँ- कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे । उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको […]

रेखा थापा लिङ्देनको पक्षमा खुलिन्

राप्रपाको आसन्न महाधिवेशनमा नायिका रेखा थापाले अध्यक्ष कमल थापाका प्रत्यासी बनेका राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् ।  मंसिर १५ देखि सुरु हुने महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार आयोजित उम्मेदवारी घोषणामा नायिका थापा पनि सहभागी भइन्  ।थापा राप्रपाकी केन्द्रीय सदस्य हुन् । लिङदेनलाई साथ दिनुको कारण खुलाउँदै थापाले रातोपाटीसँग भनिन्, ‘ सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेको छ, त्यसैले मैले राजेन्द्रजीलाई साथ दिएकी हुँ