ट्युनिसियामा पहिलो महिला प्रधानमन्त्री नियुक्त

ट्युनिसियाका राष्ट्रपति काइस सइदले नज्ला बौडेन रोमाधानेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । विश्व बैंकमा कार्यरत युवा ईन्जिनियरको रुपमा चिनिएकी नज्ला देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने मौका पाएकी छन्।

सम्बन्धित सामग्री

स्वीडेनमा पहिलो महिला प्रधानमन्त्री एक हप्तामा दोस्रो पटक निर्वाचित

म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुनस् प्रधानमन्त्री नियुक्त भएकी छिन्। अल्जाजीराका अनुसार, म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा दिएकी थिइन् । उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजिनामा दिएकी थिइन् । गठबन्धनमा अति दक्षिणपन्थी पार्टी समेत समावेश थियो । यसअघि, मध्य(वामपन्थी सामाजिक लोकतान्त्रिक पार्टीकी नेता म्याग्डालेना एन्डरसन चुनावपछि देशको पहिलो महिला प्रधानमन्त्री बनेकी […]

प्रथम महिला प्रधानमन्त्री बनेको एक घन्टामै राजीनामा

एजेन्सी, ९ मंसिर । उनी स्वीडेनकी प्रथम प्रधानमन्त्री नियुक्त भइन् । तर, नियुक्तिको एक घन्टामै राजीनामा दिइन् । मागडालेना एन्डरसन बुधबार आफ्नो पार्टी सोसियल डेमोक्रयाटको नेता बन्दै प्रधानमन्त्री नियुक्त भएकी थिइन् । गठबन्धनको अर्को दल ग्रिन्स पार्टीले बजेट अस्वीकार गर्दै समर्थन फिर्ता लियो । बजेट पारित हुन नसकेपछि एन्डरसनले राजीनामा दिइन् । एन्डरसनले राजीनामा दिएपछि […]

ट्युनिसियामा पहिलो महिला प्रधानमन्त्री नियुक्त

एजेन्सी, १४ असोज। ट्युनिसियाका राष्ट्रपति काइस सइदले नज्ला बौडेन रोमाधानेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । विश्व बैंकमा कार्यरत युवा ईन्जिनियरको रुपमा चिनिएकी नज्ला देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने मौका पाएकी छिन् । दुई महिनाअघि कु को आरोप लागेका राष्ट्रपति सइदले अघिल्लो प्रधानमन्त्रीलाई बर्खास्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि सइदलाई […]

ट्युनिसियामा पहिलो पटक महिला प्रधानमन्त्री

नाजिला बौदेन रोमधान ट्युनिसियाकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।  दुई महिना अघि सबै शक्ति आफ्नो हातमा लिएका ट्युनिसियाको राष्ट्रपति कइस सइदले नाजिला बौदेल रोमधानलाई प्रधानमन्त्री नियुक्त गरेपछि ६३ वर्षीया उनी...