कपिलवस्तुः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले एक महिनामै स्थायी सरकार बनाउने बताएका छन्।
जनताको चाहना स्थायी सरकार रहेको उल्लेख गर्दै उनले गठबन्धनले पार्टीको मूर्त रूप लिइसकेको बताउँदै अबका १० वर्ष देशको निर्माणका लागि खर्चिने बताए।
वाम गठबन्धनद्वारा बुधबार कपिलवस्तुको जीतपुरमा आयोजित चुनावी सभालाई ...