अहिलेको सरकार स्थिर र स्थायी सरकार हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थिर र स्थायी सरकार भएको बताउनु भएकाे छ । सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । साेही क्रममा उहाँले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभयाे । उहाँले कुनै हल्लाको पछाडि लाग्नु नपर्ने भन्दै […]

सम्बन्धित सामग्री

यो गतिशील र स्थायी सरकार हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार गतिशील र स्थायी सरकार भएको बताएका छन् । उनले यो सरकार स्थायित्‍वका लागि गठन भएको बताए ।

हल्लाको पछि नलागौं, यो स्थिर र स्थायी सरकार हो : ओली

२५ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थिर र स्थायी सरकार भएको बताएका छन् । सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि …

घोषणापत्रलाई अन्तिम रूप दिँदै एमाले

काठमाडौं, असोज २८ । नेकपा एमालेले विकास, समृद्धि, सुशासन र राष्ट्रियतालाई प्राथमिकता राखेर चुनावी घोषणापत्र बनाइरहेको छ। उसले घोषाणापत्रमा पाँच वर्षमा सम्पन्न गर्ने भन्दै २५ वटा महत्वाकांक्षी योजना समेटेको स्रोतले जनाएको छ। स्थायी सरकार, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सुरु गरेका तर अधुरा योजनाको निरन्तरता तथा राष्ट्र र राष्ट्रियताका पक्षमा गरेका कामलाई घोषणापत्रमा महत्वका […]

घोषणापत्रलाई अन्तिम रूप दिँदै एमाले

काठमाडौं । नेकपा एमालेले विकास, समृद्धि, सुशासन र राष्ट्रियतालाई प्राथमिकता राखेर चुनावी घोषणापत्र बनाइरहेको छ । उसले घोषाणापत्रमा पाँच वर्षमा सम्पन्न गर्ने भन्दै २५ वटा महत्वाकांक्षी योजना समेटेको स्रोतले जनाएको छ । स्थायी सरकार, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सुरु गरेका तर अधुरा योजनाको निरन्तरता तथा राष्ट्र र राष्ट्रियताका पक्षमा गरेका कामलाई घोषणापत्रमा महत्वका […]

निराशाको बादलबीच युग निर्माणको सम्भावना : यस्ता छन् युगद्रष्टाका संकल्प

सत्ता वृत्तमा रहेका नेताहरूले पुन: आफ्नो असली रूप देखाएका छन् । अस्थिर सरकार नै ठूलो कमजोरी रहेको हुँदा पार्टी एकीकरण गर्ने भन्दै चुनावमा गएको वाम गठबन्धनलाई जिताएको खण्डमा स्थायी सरकार बन्ने र त्यसमा टेकेर समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार हुने अपेक्षासहित जनताले झण्डै दुई तिहाइ मत दिएका थिए । समृद्ध नेपाल, सुखी नेपालीको नारा तुहिएको संकेत सरकार बनेको १ वर्ष बितेलगत्तै शुरू भएको सत्ता कलहले दिइसकेको थियो । प्रचण्ड र केपी शर्मा ओली बीचको लुछाचुँडी, आरोपप्रत्यारोप र आफ्नापछाडि कति टाउका रहेका छन् भन्ने प्रत...

कर्णालीका अर्का मन्त्रीले पनि छाडे ओली समूह

सुर्खेत : कर्णाली प्रदेशका अर्का मन्त्रीले पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा लागेका छन्।प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रेस विज्ञप्ति जारी गर्दै आफू पार्टीको मुलधार प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा रहेको स्पष्ट पारेका छन्। आन्तरिक कलहले पार्टी विभाजनसम्मको स्थितिमा पुगेकोमा दुःख व्यक्त गर्दै मन्त्री बुढाले विकासमा पछि रहेको कर्णालीमा स्थायी सरकार बनाउन आवश

छ महिने सरकारका दिन गए, अब वामपन्थीको स्थिर सरकार बन्छः ओली

७ मंसिर, दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी गरेका छन् । बिहीबार दैलेख सदरमुकाममा आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनाव पछि वामपन्थीको स्थायी सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन् । वामपन्थीको सरकार देश र जनताका …

एक महिनामै स्थायी सरकार बनाएर जनताको चाहना पूरा गर्छौंः ओली

कपिलवस्तुः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले एक महिनामै स्थायी सरकार बनाउने बताएका छन्।  जनताको चाहना स्थायी सरकार रहेको उल्लेख गर्दै उनले गठबन्धनले पार्टीको मूर्त रूप लिइसकेको बताउँदै अबका १० वर्ष देशको निर्माणका लागि खर्चिने बताए। वाम गठबन्धनद्वारा बुधबार कपिलवस्तुको जीतपुरमा आयोजित चुनावी सभालाई ...