साफ यू-२० च्याम्पियनसिप : नेपाल बाहिरियो, बंगलादेश र भारत फाइनलमा

१७ साउन, काठमाडौं । नेपाल भारत यू-२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले ले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ । तनावपूर्ण खेलमा तीन रातो कार्ड भारतसँग ८–० को […]

सम्बन्धित सामग्री

साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज शुक्रबार भारत र बंगलादेश भिड्दैछन् । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल खेल आज साँझ कालिंगा रंगशालामा हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहँदै बंगलादेश तथा दोस्रो स्थानमा रहँदै भारत फाइनलमा पुगेका हुन् । तेस्रो भएको नेपाल भने समुह चरणबाटै बाहिरिएको थियो । समुहको खेलमा बंगलादेशले भारतलाई […]

बंगलादेश फाइनलमा, भारत र माल्दिभ्सको नतिजा कुर्दै नेपाल

काठमाडौं : बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशले नेपालसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा पुगेको हो । यसअघिका सबै ३ खेल जितेको बंगलादेश अपराजित रहँदा १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। भारतसँग ८–० को फराकिलो गोल अन्तरले पराजित नेपालको ७ अंक भएको छ । अहिले अंक तालिकाको दोस्रो स्थानमा उक्लिए पनि फाइनलमा पुग्ने नपुग्ने टुंगो ल

साफ यू-२० च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग खेल्दै

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बंगलादेश जारी प्रतियोगित

रेफ्री प्रज्वल र किसनले साफ यू–२० च्याम्पियनसिप खेलाउने

फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा सहायक रेफ्री किशनकन्ह्या यादवले आगामी जुलाई २५ देखि अगस्ट ५ सम्म भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् । रेफ्री प्रज्वल र किसनलाई यू–२० साफ च्याम्पियनसिप खेलाउने टोलीमा राखेको सफले जनाएको छ । क्षेत्री र यादवले २०२१ मा फिफा ब्याज प्राप्त गरेका थिए ।भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सको सहभागिता रहनेछ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालल