इलाममा कोरोनाबाट दुईजनाको मृत्यु, ५४ संक्रमित

जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । वैशाख २० सम्ममा चुलाचुली गाउँपालिकाकी ८६ वर्षीया महिला र त्यही गाउँपालिकाका ८८ वर्षे पुरुषको मृत्यु भएको हो ।...

सम्बन्धित सामग्री

कोरोनाबाट थप दुईजनाको मृत्यु, १५२ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार २९४ वटा नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो । आज दुईजना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १२ हजार १२ पुगेको छ । त्यस्तै, आज १३३ जना कोरोना संक्रमणमुक्त भएका छन्...

कोरोनाबाट थप दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । त्यस्तै, आजका दिन थप २०० जनामा संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

कोरोनाबाट थप दुईको मृत्यु, सक्रिय संक्रमित तीन हजार नाघे

काठमाडौं : कोभिड-१९ संक्रमणबाट देशभर आज २ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार दुईजनाको मृत्यु  हुँदा आज ३४७ जना संक्रमित भेटिएका छन्। ३ हजार ८८८ जनामा गरिएको परीक्षणमा ३४७ जनामा संक्रमण पुष्टि भएको हो। आज ९५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा कोभिड संक्रमितको सक्रिय संख्या ३ हजार नाघेको छ। हालसम्म देशभर ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौंमा  १ हजार ७६३ जना, ललितपुरमा ३१३ जना र भक्तपुरमा ८९ जना रहेक

भेरी अस्पतालमा कोरोनाबाट थप दुईजनाको मृत्यु

काठमाडौं :  बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। पुस १३ गते भेरी अस्पतालमा अस्पताल भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका– २ का ८६ वर्षीय पुरुषको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए। यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४८ पुगेको छ।यस्तै भेरी अस्पतालमै गए राति पौने १२ बजे दाङको शान्तिनगर गाउँपालिका –२ का ८० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो। उनलाई पुस १६ गते अस्पताल भर्ना गरिएको थियो।

कोरोनाबाट भेरी अस्पतालमा बुधवार पनि दुईजनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा बुधवार पनि थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । यसअघि मङ्गलवार पनि उपचारका क्रममा दुई जना महिलाको मृत्यु भएको थियो ।  कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बुधवार रुकुम पश्चिमका ७८ वर्षीय पुरुष र सुर्खेत भेरीगंगाका ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ ९ गते कोभिड पुष्टि भएका त्रिवेणी गाउँपालिका–६ रुकुम पश्चिमका पुरुषको बुधवार बिहान मृत्यु भएको ओलीले बताउनुभयो ।

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ। बाँके कोहलपुर नगरपालिकाका ४३ वर्षीय पुरुष र कैलाली टिकापुर नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला जनस्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा पुरुषको गएराति साढे १ बजे र महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो। योसहित बाँकेका ३ सय २४ र जिल्ला बाहिरबाट उपचार गराउन पुगेका ३ सय ८७ संक्रमितको मृत्यु भएको छ।

ओखलढुंगामा कोरोनाबाट थप दुईजनाको मृत्यु

ओखलढुंगामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत दुई वृद्ध पुरुषको आइतबार कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्ध र नगरपालिका ११ का ७० बर्षिय अर्का वृद्ध रहेको जिल्ला  स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।कोरोना संक्रमणबाट मृत्यु भएका सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्धको गत साउन १४ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनमा स्वासप्रस्वासमा समस्

कोरोनाबाट बर्दियाका थप दुईजनाको मृत्यु

बर्दिया : कोरोना संक्रमणबाट बर्दियामा थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ठाकुरबाबा नगरपालिका–१ की ३४ वर्षीया महिला र गुलरिया नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो।ठाकुरबाबाकी महिलाको शनिबार बिहान करिब ३ बजे बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। उनी पाँच महिनाको गर्भवती पनि रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जनाकारी दिए। वैशाख २२ गते कोरोना संक्रमण देखिएपछि दुई दिन अस्थायी कोभिड अस्पतालमा उपचार गर

कोरोनाबाट कञ्चनपुरमा थप तीन र पर्सामा दुईजनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट पछिल्लोपटक कञ्चनपुरमा तीन र पर्सामा दुईजनाको मृत्यु भएको छ।कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत दुई र होम आइसोलेसनमा रहेका एकजनाको शुक्रबार राति मृत्यु भएको हो। अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र वडा नम्बर १४ का ४८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए। यसैगरी, भीमदत्त–१८ का ६८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ।यसैबीच, पश्चिमी सीमा नाका गड्डाचौकी र गौरिफण्टा हुँदै श

जो कोरोनाबाट बच्न स्वदेश फर्किए तर, बाँचेनन्

कञ्चनपुरमा एकै दिन कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । शनिबार एकैदिन दुई जनाको मृत्यु भएपछि जिल्लाका लागि खतराको घण्टी बजेको छ ।   भारतबाट रोजगारी गुमाएर स्वदेश फर्किएका भीमदत्त...