काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । त्यस्तै, आजका दिन थप २०० जनामा संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको […]