तत्काल उम्मेद्वार घोषणा नगर्न कांग्रेसको निर्देशन

 कांग्रेसले आफ्नो तर्फबाट तत्काल उम्मेदवार बन्ने नाम घोषणा नगर्न निर्देशन दिएको छ। कांग्रेसले  सत्तारुढ दलहरूसँग गठबन्धनको मोडालिटिबारे छलफल भइरहेको अवस्थामा नाम घोषणा नगर्न निर्देशन गरेको हो।  कांग्रेसका कतिपय स्थानीय तहमा कांग्रेसका...

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न काँग्रेसको निर्देशन, ओलीद्वारा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश, राहदानी विभागको पार्किङ खुल्ला, राहदानी विभागको पार्किङ खुल्ला, कर्णाली प्रदेशका आफ्ना सबै सांसदलाई मन्त्री बनाउँदै माओवादी, कपिलवस्तुमा गोली हानेर एकजनाको हत्या, थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज […]

साझा उम्मेद्वार टुंग्याउन गठबन्धनले बनायो यी सात आधार

काठमाडौँ- सत्तारुढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको छ। सोही आधारमा रहेर आगामी वैशाख ५ गतेसम्म उम्मेदवारको सूची पठाउन पनि उच्चस्तरीय राजनीतिक संयन्त्रले निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा पाँचै दलका प्रतिनिधि रहेको बैठकले पाँचदलीय गठबन्धनबीच सीट बाँडफाँट गर्ने सहमति गरेको छ। महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको […]

कांग्रेसको सर्कुलर : उम्मेद्वार सिफारिस गर्दा कुनै पनि रकम नलिनु

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ । कांग्रेसले आइतवार सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा…

उम्मेद्वार सिफारिस गर्दा रकम नलिन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरु सिफारिस गर्दा कुनै पनि रकम माग नगर्न निर्देश जारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला कार्यसमिमितका सभापतिलाई आज (आइतबार) लिखित निर्देशन दिँदै उम्मेद्वार सिफारिसमा कुनै पनि रकम माग नगर्न भनेको हो । कतिपय जिल्ला अन्तर्गत मातहतका पार्टी निकायबाट स्थानीय तहको निर्वाचनका विभिन्न […]

लोसपाको निर्देशनः पर्सीसम्म सबै उम्मेद्वार सिफारिस गरिसक्नू

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसिमा दिएको हो। ‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन्। […]

एमाले महाधिवेशन : पर्चा बाँड्नेलाई रोक्न आयोगको प्रहरीलाई निर्देशन

सौराहमा जारी नेकपा एमालेको महाधिवेशनमा अध्यक्षका उम्मेद्वार भीम रावललाई भोट नहाल्न केपी ओली पक्षले मतदातालाई पर्चा बाँड्दै हिँडेपछि निर्वाचन आयोगले त्यसलाई रोक्न निर्देशन दिएको छ । मतदान प्रक्रिया सुरु भएलगत्तै ओली...

सरकारी कर्मचारी र शिक्षकलाई दलका सदस्यबाट हटाउन निर्वाचन आयोगको निर्देशन

नेपाली कांग्रेसको जारी क्षेत्रीय तथा जिल्ला अधिवेशनहरूमा वहालवाला कर्मचारी र शिक्षक समेत उम्मेद्वार बनेर निर्वाचित भएको समाचारहरू सार्वजनिक भएका थिए ।

पार्टीको ह्वीप उल्लंघन गम्भीर विषय भएको ओली समूहको निष्कर्ष

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टीको निर्देशन नमान्नु गम्भीर विषय भएको निष्कर्ष निकालेको छ। नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभाको आज सम्पन्न उप-निर्वाचनमा उम्मेद्वार बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई माधवकुमार नेपाल समूहले मत नहालेको भन्दै ओली समूहले आपत्ति जनाएको हो। एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको निर्देशन नमान्नु…

ओलीले डाके स्थायी कमिटीको आकस्मिक बैठक, लगत्तै मन्त्रिपरिषद पनि

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्। बालुवाटारमा २ बजेका लागि आकस्मिक बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। राष्ट्रिय सभाको उपनिर्वाचन भइरहेकै दिन ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्। नेकपा एमालेले ह्वीप जारी गर्दै एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन निर्देशन…

२ नम्बर प्रदेशमा कांग्रेस उम्मेद्वार टुंग्याउन कोइराला र निधि गोप्य बैठकमा

२ नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री विमलेन्द्र निधि अहिले गोप्य बैठकमा ब्यस्त छन्। कांग्रेसका सूचना अधिकारी केशव रिजालका अनुसार पार्टीकै निर्देशन अनुसार दुई नेता उम्मेद्वार छान्न गोप्य मिटिङमा बसेका हुन्। ‘पार्टीको निर्देशन अनुसार दुई नेता उम्मेद्वार छनोट गर्न गोप्य छलफलमा व्यस्त हुनुहुन्छ,’ उनले भने। उनीहरूले छलफल सकेपछि…