समानुपातिकतर्फ ७६ लाख मत गनियो

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ।

सम्बन्धित सामग्री

तनहुँमा समानुपातिकतर्फ कांग्रेस पहिलो

दमाैली- तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ। जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो। तनहुँ-१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ। त्यस्तै, नेकपा एमालेले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा माओवादी केन्द्रले […]

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

मान्म- कालीकोटमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ। यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो। प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (एमाले) दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन्। जिल्लामा निर्वाचनको […]

प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत

प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको हो ।खोटाङबाट साना तथा ठूला गरी ४७ दलले समानुपातिक मत पाएका छन् । कतिपय दलले एक मत पनि पाएका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फ तीन हजार ६ सय २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा समानुपातिकमा कांग्रेसलाई १८ हजार ६ सय ७२, माओवादी केन्द्रलाई ११ हजार आठ

समानुपातिकतर्फ उपत्यकामा  एमाले र कांग्रेसलाई झड्का

काठमाडौं र ललितपुरमा स्वतन्त्र पार्टी पहिलो, भक्तपुरमा नेमकिपा अहिलेसम्म देशभरको मतगणनामा समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहे पनि उपत्यकामा भने यी दललाई जबर्जस्त झड्का लागेको छ । समानुपातिकतर्फ काठमाडौं...

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

काठमाडौँ- प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ । निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ३१ हजार पाँच सय २० मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितिसकेको रास्वपाले समानुपातिकमा धेरै मत ल्याउने देखिएको छ । समानुपातिकतर्फ […]

समानुपातिकतर्फ मोरङमा कांग्रेस पहिलो एमाले दोस्रो र राप्रपा तेस्रो

मोरङमा समानुपातिकतर्फ सबैभन्दा बढी कांग्रेसले मत प्राप्त गरेको छ । शुक्रबार विहानसम्मको मतपरिणाम अनुसार मोरङमा कांग्रेसले प्रतिनिधि सभातर्फ ८४ हजार दुई सय ८१ र प्रदेश सभातर्फ ७९ हजार नौ सय...

प्रतिनिधिसभाको समानुपातिकतर्फ राप्रपाले पनि कटायो एक लाख मत

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राप्रपाले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ एक लाखभन्दा बढी मत ल्याउने राप्रपा पाँचौं दल हो ।निर्वाचन आयोगका अनुसार हालसम्म भएको मत गणना अनुसार समानुपातिकतर्फ एमालेले सर्वाधिक मत प्राप्त गरेको छ । एमालेले अहिलेसम्म ३ लाख ८५ हजार ६२६ मतसहित पहिलो स्थान ओगटेको छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३ लाख ५५ हजार ७९९ मत प्राप्त गरेको छ । यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ३ हजार २१५ मत प्राप्त गरेको छ ।चौथो

समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ।...

समानुपातिकतर्फ दोहोरिएर उम्मेदवार बन्न नपाउने

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसबाट गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देश गरेको हो । महामन्त्री गगन थापाले ७७ वटै जिल्ला, […]

समानुपातिकतर्फ दोहोरिएर उम्मेदवार बन्न नपाउने : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसबाट गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देश गरेको हो । महामन्त्री गगन थापाले ७७ वटै जिल्ला, १६५ वटै […]