नुहाउन बाथरूम जाँदा सर्प देखेपछि भागाभाग

तपाईं नुहाउनका लागि बाथरूममा जाँदा त्यहाँको शावरमा सर्प देख्नुभयो भने के गर्नुहुन्छ ?  यो घटना अस्ट्रेलियाको बुसल्याण्डको हो । त्यहाँ एक मानिस नुहाउनका लागि बाथरूममा गएका थिए । त्यति नै बेला उनले शावरमा एक विशालु एवम् ठूलो सर्प देखे । शावरमा सर्प देख्नासाथ उनी पुरै डराए । उनले तत्कालै निहुरेर बाथरूमबाट बाहिर निस्किएर ज्यान बचाए । एजेन्सी