बाँके : आठौँ राष्ट्रिय प्रतियोगिताका लागि सम्पन्न जुडो खेलको पुरुष तथा महिलातर्फ प्रदेश ५ स्तरीय छनोट खेलमा बाँके प्रथम भएको छ। महिलातर्फ छ वटा तौल समूहमा भएको प्रतियोगितामा बाँकेले पाँच स्वर्ण हात पारेको छ। महिलातर्फको खेलमा बर्दियाले एक स्वर्ण हात पार्यो।
प्रतियोगितामा ४८ किलो तौल समूहमा बाँकेकी सोनिया ...