मकवानपुर इन्द्रसरोवरमा सवारी दुर्घटना, ४ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सिमखोलामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। शनिबार साँझ विरगंजबाट काठमाण्डौ जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी सिमखोलामा दुर्घटना हुँदा ८ जना घाइते भएका थिए। घाइते मध्ये ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता…

सम्बन्धित सामग्री

बालकृष्ण साह

केहीअघि काठमाडौंबाट रुकुमकोट गइरहेको बस भूमे गाउँपालिकामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो, १२ जना घाइते भए । गत साता काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाए, मकवानपुरको भीमफेदी गाउँपालिकामा पनि सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भयो । दुईपांग्रे सवारीसाधन दुर्घटनाका खबर पनि दिनहुँ आइरहन्छ । सवारी दुर्घटना नेपालको मुख्य समस्या बनिरहेको यस्ता घटनाले पुष्टि गर्छ ।

सवारी दुर्घटना कम गर्न सचेतना

केहीअघि काठमाडौंबाट रुकुमकोट गइरहेको बस भूमे गाउँपालिकामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो, १२ जना घाइते भए । गत साता काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाए, मकवानपुरको भीमफेदी गाउँपालिकामा पनि सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भयो । दुईपांग्रे सवारीसाधन दुर्घटनाका खबर पनि दिनहुँ आइरहन्छ । सवारी दुर्घटना नेपालको मुख्य समस्या बनिरहेको यस्ता घटनाले पुष्टि गर्छ ।

गुल्मीमा सवारी दुर्घटना : एक वर्षमा १७ जनाको मृत्यु

गुल्मी : आर्थिक वर्ष ०७८/७९ मा गुल्मीमा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १७ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।कार्यालयका अनुसार ०७८ साल साउनमा ट्रयाक्टर दुर्घटनामा २ जना,जीपमा १ जना र मोटरसाइकलमा १ जना गरी कुल ४ जनाको मृत्यु भयो। तीमध्ये ३ जना पुरुष र १ जना महिला रहेको कार्यालयले जनाएको छ।भदौमा जीप दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ। असोजमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। तीमध्ये एउटा जीप र दुईवटा मोटरसाइकल दुर्घटनामा २ जना महिला र २ जना पु

रौतहटमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ घाइते

रौतहट । रौतहटको गरुडा नगरपालिका-१ स्थित जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो आज (मंगलबार) दिउँसो सडकबाट झण्डै २० फिट तल खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी सुनील मल्लले […]

रौतहटमा भारतीय सवारी दुर्घटना, ४ को मृत्यु, ३ जना घाइते

रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

रौतहटमा भारतीय सवारी दुर्घटना, ४ को मृत्यु, ३ जना घाइते

रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

विभिन्न ठाउँमा भएको दुर्घटनामा ४ जनाको मृत्यु

सप्तरी, बाँके, दैलेख र रूकुमपश्चिममा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।  सप्तरी, खडक नगरपालिका-६ ईन्द्रचौतारी चोकस्थित सडकमा प्रदेश २-०१-००१ प ०३३४ नम्बरको मोटरसाइकललाई बा.३ ख ९६९० नम्बरको बसले शनिवार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खडक नगरपालिका-९ सरपा बस्ने ३० वर्षीया गुल्लु खातुनको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित २ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भइरह...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। नेपाल प्रहरीकाअनुसार रुपन्देही, रौतहट, झापा र मकवानपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो। रुपन्देहीको कंचन गाउँपालिका-४ थकाली चोक, रौतहको गुजरा नगरपालिका-६ बेदौलीनगर, झापाको मेचीनगर नगरपालिका-१० टिकापुर र मकवानपुरको भिमफेदी गाउँपालिका-३ कैलाश डाँडा ऐनाभिरमा सवारी दुर्घटना भएका हुन्।

सुनसरीमा सवारी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं: सुनसरीको रामधुनी २ मा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मोरङबाट आएको बा ५ ख ३१५७ नम्बरको यात्रुवाहक सवारी विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ७९५ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता चिरञ्जिवी गिरीले जानकारी दिए। दुर्घटनामा ९ जना घाइते भएका

उदयपुरमा सवारी दुर्घटना, ४ जनाको मृत्यु

उदयपुर : उदयपुरमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कटारीबाट ओखलढुंगा जाँदै गरेको ना २ ज ३१०४ नम्बरको बोलेरो जिप उदयपुरको...