कप्तान रेनुकाले साफ च्याम्पियनसिप फुटबल गुमाउने

२१ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् । एसियाली खेलकुदको तयारी स्वरुप एन्फा कम्प्लेक्समा भएको प्रशिक्षणका क्रममा फाउल भइ लड्दा उनको घाँटीमुनिको बाया क्ल्यारिकल बोन (ब्युटी बोन) भाँचिएको हो । घाइते भएपश्चात टिमसँगै रहेकी फिजियो आभासना राजभण्डारीले उनको अवस्थाको निरीक्षण गरेकी […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप फुटबल :नेपालले पाकिस्तानलाई हरायो

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई हराएको छ।

महिला साफ च्याम्पियनसिप फुटबल : पहिलो हाफमा भारतसँग नेपालको १–० को अग्रता

काठमाडौं, ३१ भदौ । महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलअन्तर्गत अहिले भैरहेको खेलमा नेपालले भारतसँग पहिलो हाफसम्म १–० को अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो । पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आज विजय हुने टिम […]

महिला साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारतबीचको भिडन्त सुरु

काठमाडौं, ३१ भदौ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतको खेल सुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा सुरु भएको खेलमा एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ सुरुवाती ११ मा परेका […]

महिला साफ च्याम्पियनसिप फुटबल : भारतको विजयी सुरुआत, पाकिस्तान ३–० पराजित

काठमाडौं, २२ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बुधबार) भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो । भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल […]

महिला साफ: आज नेपाल र भुटानले खेल्ने

घरेलु मैदानमा आजबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारत खेल्दै

३० असोज, काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ । फाइनल खेलमा नेपाली टिमका एक जना महत्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले […]

बंगलादेशका किपरले पाए रेडकार्ड

मालदिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल खेलमा बंगलादेशका किपर सेन्ट अफले रेड कार्ड पाएका छन् ।

साफ च्याम्पियनसिप फुटबल : पहिलो हाफमा नेपाल र भारतबीच गोलरहित बराबरी

काठमाडौँ- माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ । मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको छ । पहिलो हाफमा भारतले बलमा पकड जमाए पनि गोल गर्न सकेन । नेपालले तेस्रो खेलमा भारतसँग खेलिरहेको हो । जारी प्रतियोगितामा नेपाल ६ अंक जोडेको छ । […]

साफ च्याम्पियसिपमा नेपाल र श्रीलंका भिड्दै

माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज सोमबार दोस्रो खेल खेल्दैछ।

साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ ।  दक्षिण एसियाली राष्ट्रबीच हुने...