रुस–युक्रेन विवाद : युक्रेनमा हमला भए पुटिनमाथि नै प्रतिबन्ध लगाउन सक्ने अमेरिकाको चेतावनी

रुसले छिमेकी देश युक्रेनमा थप आक्रामक कदम चाले त्यसले विश्वमा असाधारण परिणाम निम्त्याउन सक्ने अमेरिकाले चेतावनी दिएको छ । युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा रुसले हातहतियारसहित सैनिक तैनाथ गरेको छ । सीमामा झण्डै एक लाख सेना तैनाथ रहेको बीबीसीको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा अमेरिकी सेना पठाउने कुनै योजना नभएको तर रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने चेतावनी दिनुभएको छ । यसअघि पश्चिमा देशले युक्रेनमा हमला भ...

सम्बन्धित सामग्री

पुटिनको हमला नेटोसम्म पुगे युद्धको लागि तयार रहेको अमेरिकाको चेतावनी

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले रसियाले युक्रेनी सरकारलाई अपदस्थ गर्न खोजेको विषयमा सहमति जनाएका छन्। अमेरिकाको प्रसारक एबिसी सञ्चार माध्यमलाई दिइएको एक अन्तरवार्तामा ब्लिंकनले यो रुसी योजनाको एक हिस्सा रहेको बताए। ब्लिंकनका अनुसार यूक्रेनको राजधानी किएफ र अन्य ठूला शहरमा हमला गरेर यूक्रेनलाई चारैतर्फबाट घेराबन्दि गरिनेछ । ब्लिंकले रुसी हमला यूक्रेनभन्दा अगाडि पनि बढ्ने संभावना […]

युक्रेनमाथि हमला गरे रुसले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै रहेको बताउनुभएको छ । उहाँले युक्रेनमा हमला गरे रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभएको छ । टेलिभिजनमा प्रसारित सम्बोधनमा उहाँले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको पनि बताउनुभयो । राष्ट्रपति बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति […]

अमेरिकाको चेतावनी : स्थिति खतरनाक, रुस जुनसुकै बेला युक्रेनमा हमला गर्नसक्छ

रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक पठाएको र उनीहरुले कुनै पनि बेला युक्रेनमा हमला गर्नसक्ने ह्वाइट हाउसले बताएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनका लागि स्थिति निकै खतरनाक बनिरहेको जानकारी दिएकी छिन्  ।उनका अनुसार विदेशमन्त्री एन्टनी ब्लिंकनले मंगलबार यो मुद्दामा आफ्ना समकक्षी सर्गेई लेवरोयसँग चर्चा गरेको र दुबै नेता छिट्नै जेनेभामा भेट गर्नेबारे सहमति बनेकोसमेत बताइन् । समाचार एजेन्सी एएफपीका अनुसार यो भेट शुक्रबार हुँदैछ । यसअघि ब्लिंकन युक्रेन र युरोपेली द

काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने अमेरिकाको चेतावनी

काठमाडौँ- अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंककारी हमला हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारसम्ममा काबुलमा फेरि अर्को आक्रमण हुनसक्ने जानकारी आएको बताएका हुन् । बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ । बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा […]

काबुलमा आइएसको हमला हुनसक्ने अमेरिकाको चेतावनी

अफगानिस्तानको काबुल विमानस्थलमा इस्लामिक स्टेट (आइएस)ले हमला गर्नसक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई विमानस्थल नजिक नजान चेतावनी दिएको छ। शनिबार एक सुरक्षा सावधानी जारी गर्दै उसले आफ्ना नागरिकलाई सम्भावित आक्रमणबाट बच्न...